समाचार

नारायणगढ–मुग्लिन खण्डमा गाडी चलाउन रोक

२०८२ असोज १८ गते ८:१९

काठमाण्डू, १८ असोज–शुक्रबार साँझदेखिको अविरल वर्षासँगै माथिबाट लगातार ढुंगा खसेपछि नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी सञ्चालन सञ्चालनमा रोक लगाइएको छ । तुइनखोला लगायत क्षेत्रमा लगातार ढुंगा खसेकाले शनिबार बिहानैदेखि यातायात सञ्चालनमा रोक लगाइएको चितवन प्रहरीले जनाएको छ । ‘तुइन खोलामा पहिरो, केही स्थानहरूमा ढुङा खस्ने...

राति यात्रा नगर्न सडक विभागको आग्रह

२०८२ असोज १७ गते १७:२६

काठमाण्डू, १७ असोज– जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा...

दसैंको दोश्रो दिन, टीका लगाउने क्रम जारी

२०८२ असोज १७ गते १७:२४

काठमाण्डू, १७ असोज– दसैँको दोस्रो दिन शुक्रबार पनि काठमाण्डू उपत्यकासहित देशका अधिकांश भू–भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ । देशका विभिन्न भागमा अवस्थित सहरमा निजी सवारी साधनमा टीका थाप्न हिँडेका सबै वयका मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ भने सार्वजनिक...

चितवन, धादिङ र तनहुँका बासिन्दालाई अपिलः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू

२०८२ असोज १७ गते १७:१३

काठमाण्डू, १७ असोज– चितवन, धादिङ र तनहुँमा शुक्रबारदेखि २० असोजसम्म अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरिएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार संयुक्त सूचना जारी गर्दै अत्यावश्यकबाहेक यात्रा नगर्न अपिल गरेका हुन् । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि बुधबारसम्म भारी र...

मौसविदको भनाइमा कुन–कुन नदीमा आउँदैछ ठूलो बाढी ?

२०८२ असोज १७ गते १७:००

काठमाण्डू, १७ असोज– देशभरको मौसम प्रणालीमा सक्रियता बढेसँगै केही दिनभित्र प्रमुख नदी तथा खोलाहरूमा जलस्तर उल्लेख्य रूपले बढ्ने अनुमान गरिएको छ । जल तथा मौसमसम्बन्धी सरकारी निकायले शनिबार रातिबाट आइतबारसम्म पूर्वदेखि पश्चिमसम्म बाढी तथा डुबानको जोखिम बढ्नसक्ने चेतावनी जारी गरेको छ। विशेष गरी शनिबार...

कर्मचारीलाई विपद् प्रतिकार्यका निम्ति तयार रहन आह्वान

२०८२ असोज १७ गते १६:५१

काठमाण्डू, १७ असोज– जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा...

दाजुभाई मिलेर युवकको हत्या

२०८२ असोज १७ गते १६:४७

प्यूठान, १७ असोज– प्यूठानको गौमुखी गाउँपालिका–६ लिवाङमा एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार स्थानीय २४ वर्षीय प्रकाश सुनारको गत १५ असोजमा हत्या भएको हो । प्यूठान प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीले हत्यामा संलग्न दुई जना पक्राउ परेको बताए । उनका अनुसार हत्या...

सुशीला कार्कीप्रति प्रभु साहको आक्रोशः महिला प्रधानमन्त्री भएका बेला पनि मन्त्रिपरिषदमा पुरुष मात्रै किन ?

२०८२ असोज १७ गते १६:३८

रौतहट, १७ असोज– आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले मुलुकमा महिला प्रधानमन्त्री भए पनि मन्त्रिपरिषदका बाँकी सदस्य पुरुष मात्रै रहेको भन्दै आपत्ति जनाएका छन् । गृहजिल्ला रौतहटको गरुडा नगरपालिकास्थित जयनगरमा बडादशैं, तिहार र छठ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले महिला प्रधानमन्त्री...

अरनिको राजमार्गमा तीन दिन रातिको समयमा गाडी चलाउन रोक, दिउँसो पनि रोक लगाउन सकिने

२०८२ असोज १७ गते १६:२८

सिन्धुपाल्चोक, १७ असोज– जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले १७ देखि २० असोजसम्म अरनिको राजमार्गसहित जिल्लाका मुख्य र सहायक मार्गमा रातिको समयमा सवारी सधान चलाउन रोक लगाएको छ । जिल्ला प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै तीन दिनसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा...

भागेका कैदीलाई आश्रय नदिनूः कारागार

२०८२ असोज १७ गते १४:०२

नवलपरासी, १७ असोज– भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए । उनीहरुमध्ये केही कैदीबन्दी कारागारा फिर्ता भइसकेका छन् । भागेका कैदीबन्दीलाई कसैले...

शंकर पोखरेलको जेन–जी लक्षित टिप्पणीः राजनीति कुनै एक पुस्ताको मात्र विषय हुन सक्दैनः

२०८२ असोज १७ गते १३:५९

काठमाण्डू, १७ असोज– एमाले महासचिव शंकर पोखरेलले राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय नभएको टिप्पणी गरेका छन् ।  सामाजिक सञ्जालमा पोष्ट गर्दै पोखरेलले जेन–जी पुस्तालाई लक्षित गरी खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा भए पनि समाज र राजनीतिको...

मनाङ–लमजुङ सडकमा राति गाडी चलाउन रोक

२०८२ असोज १७ गते १३:०२

मनाङ, १७ असोज– स्थानीय प्रशासनले मनाङ–लमजुङ सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म भारी वर्षा हुन सक्ने भन्दै सूचना जारी गरेपछि सम्भावित जोखिमलाई मध्यनगर गर्दै रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । सम्भावित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us