काठमाण्डू २५ असोज– राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको छ । बिहान १० बजेबाट वार्ता सुरु हुने भनिएपनि केही ढीला गरी वार्ता सुरु भएको राष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दिएको छ । आज राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी...
काठमाण्डू २५ असोज– एमालेको सचिवालय बैठक आज (शनिबार) पनि बस्दै छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ बजे बैठक सुरु हुने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन । यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा...
काठमाण्डू २५ असोज– डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । मृत्यु हुनेमा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियार रहेको प्रहरीले जनाएको छ । परियारको घटनास्थलमै मृत्यु भएको हो । अछामबाट धनगढी आइरहेको...
काठमाण्डू २५ असोज– कैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या गरीएको छ । कैलालीको घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरीएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । सुर्खेतको चौकुने गाउँपालिका–३ घर...
काठमाण्डू २५ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले आज (शनिबार) जेनजीको टोली सँग छलफल गर्दै छन । जोनजीको टोलीलाई छलफलका लागि उनीहरुलाई बिहान १० बजे राष्ट्रपति कार्यालय बोलाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीको टोलीसँग छलफल गर्न लागेका हुन् । छलफल...
काठमाण्डू, २४ असोज– सरकारले सुरक्षा कटौती गरेपछि पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन । एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले यसबारे जानकारी गराएका छन । बस्नेतले भनेका छन, ‘यो...
काठमाण्डू, २४ असोज– आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन दलका शीर्ष तहका नेताहरू शितलनिवास पुगेका छन् । राष्ट्रपति पौडेलको सक्रियतामा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका सबै मन्त्री सहभागी रहेका छन । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र...
काठमाण्डू, २४ असोज– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताएका छन । शीर्ष नेताहरूको दोस्रो दिनको बैठकमा बोल्ने क्रममा कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन । उनले अहिले सभापति देउवाको विकल्प खोज्नु बेठीक हुने बताएका हुन् । बैठकमा सहभागी...

काठमाण्डू, २४ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सरकार र राजनीतिक दलहरूको बैठकमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन । राष्ट्रपति भवन शीतल निवासमा हुने छलफलमा संयोजक प्रचण्ड सहभागी नहुने मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन । माओवादी...

काठमाण्डू, २४ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाएको छलफलमा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी भएका छन । राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न विघटित प्रतिनिधिसभा र सरकारका प्रतिनिधिलाई आज शुक्रबार बैठकमा बोलाएका...