काठमाण्डू, २४ असोज– झापामा नालीभित्र एक युवकाको शव भेटिएको छ । झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र अन्दाजी ५५ वर्षका एक पुरुषको शव फेला परेको हो । कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई...
काठमाण्डू, २४ असोज– सरकारले गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शन र विपद्का क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण गर्न चालु आर्थिक वर्षको बजेटबाटै रकामान्तर गर्ने भएको छ । जेनजी प्रदर्शनमा भएको सार्वजनिक संरचनाको पुनर्निर्माण, आन्दोलनबाट प्रभावितहरूका राहत तथा आर्थिक पुनरुत्थान गर्न...
काठमाण्डू, २४ असोज– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले संसद् पुनर्स्थापनाको बहस चलाउनु युवा क्रान्तिको मर्म विपरीत हुने तर्क गरेकी छन । आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएकी हुन । उनले फेसबुकमा लेखेकी छिन्, ‘ताजा जनादेशका लागि ठूला राजनीतिक दलहरूका एक खेमासहित...
काठमाण्डू, २४ असोज– हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला उडेको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर हुम्लाका लागि उडिसकेको हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिएका छन । आज (शुक्रबार) हुम्लाको चंखेली गाउँपालिका–४ बेशी खोला स्थितभित्री सडक...
काठमाण्डू, २४ असोज– जिल्ला प्रंशासन कार्यलय काठमाण्डूले एमाले निकट राष्ट्रिय युवा संघलाई काठमाण्डूमा मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ । युवा संघले शनिबार काठमाण्डूको तीनकुनेमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको थियो । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि...
काठमाण्डू, २४ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन । आज (शुक्रबार) काठमाण्डूमा सम्पादकहरूसँगको छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले यसका लागि राष्ट्रिय...
काठमाण्डू, २४ असोज– सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । हिजो (बिहिबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । मन्त्रीपरिषद्को निर्णय सुनाउँदै उनले भने,...
काठमाण्डू, २४ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनतामा ठूलो संकट पैदा भएको तर्क गरेका छन । आज (शुक्रबार) सम्पादकहरुसँगको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधिनतामा यति ठूलो हस्तक्षेप, स्वाधिनताको विषय पहिले...
काठमाण्डू, २४ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनतामा ठूलो संकट पैदा भएको तर्क गरेका छन । आज (शुक्रबार) सम्पादकहरुसँगको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधिनतामा यति ठूलो हस्तक्षेप, स्वाधिनताको विषय पहिले...
काठमाण्डू, २४ असोज– अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सरकारले अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपनि करार शिक्षकको हकमा भने लागू नहुने जनाएको छ । अर्थ मन्त्रालयको गत असोज ७ को अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको विज्ञप्तिको बुँदा...
काठमाण्डू, २४ असोज– बारामा टिकटक बनाउन खोलामा हामफालेका एक युवक मृत अवस्थामा भेटिएका छन । बाराको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विकी गोसाइँ आज मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय । उनी १९ असोजमा टिकटक बनाउनका लागि दुधौरा खोलाको पुलबाट हामफालेका थिए । सोही...
काठमाण्डू, २४ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तिहार लगत्तै देशभर सद्भाव यात्रा गर्ने भएको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रामा निस्कने गरी कार्यक्रम तय गरीएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाका प्रवक्ता मनिष...