समाचार

माइतीघरबाट पक्राउ पर्नेको सङ्ख्या १८ पुग्यो 

२०८२ असोज २३ गते १७:१३

काठमाण्डू, २३ असोज– आज (बिहिबार) प्रहरीले काठमाण्डूको माइतीघरमा प्रदर्शन गर्न खोज्नेहरूलाई धमाधम पक्राउ गरेको छ । जेनजीका विभिन्न समूह बिहीबार प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका हुन् । प्रहरीले उनीहरूलाई प्रदर्शन गर्न रोक लगाएको छ । हालसम्म पक्राउ पर्नेको सङ्ख्या १८ पुगेको जिल्ला प्रहरी परिसर...

म हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैनः केपी ओली

२०८२ असोज २३ गते १५:४१

काठमाण्डू, २३ असोज– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेप्न नपाउने बताएका छन । आज (बिहिबार) भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले भने, ’म आफू हेपिन तयार हुन...

कांग्रेसको पदाधिकारी बैठक जारी

२०८२ असोज २३ गते १५:३१

काठमाण्डू, २३ असोज– नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । केहीबेर अघिबाट पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बसिरहेको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ । स्वास्थ्यलाभपछि आराम गरिरहहेका सभापति देउवा भने आजको बैठकमा पनि सहभागी भएका...

यो सरकार चुनाव गराउन चाहन्छ भन्ने भ्रम मात्र होः महासचिव पोखरेल

२०८२ असोज २३ गते १५:२१

काठमाण्डू, २३ असोज– एमाले महासचिव शंकर पोखरेलले सरकारले राजनीतिक दलहरूलाई साइड लगाएर असोज १८ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको जस्तै चुनाव गर्न खोजेको बताएका छन । आज (बिहिबार) एमाले भक्तपुर जिल्ला कमिटिले भक्तपुरको गुन्डुमा आयोजना गरेको कायक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्...

सरकार ज्ञानेन्द्र शाहको जस्तो चुनाव गराउन खोज्दैछः शंकर पोखरेल

२०८२ असोज २३ गते १५:१८

काठमाण्डू, २३ असोज– एमाले महासचिव शंकर पोखरेलले सरकारले राजनीतिक दलहरूलाई साइड लगाएर असोज १८ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको जस्तै चुनाव गर्न खोजेको बताएका छन । आज (बिहिबार) एमाले भक्तपुर जिल्ला कमिटिले भक्तपुरको गुन्डुमा आयोजना गरेको कायक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्...

गृहमन्त्री अर्यालले गरे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल v

२०८२ असोज २३ गते १५:०५

काठमाण्डू, २३ असोज– गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन । आज (बिहिबार) सिंहदरबारस्थित मन्त्रालयमा गृहमन्त्री अर्यालले तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख...

सुशीला कार्कीसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु धेरै नउत्ताउलिनूः केपी ओली

२०८२ असोज २३ गते १४:५७

काठमाण्डू, २३ असोज– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने तर्क गरेका छन । आज (बिहिबार) एमाले भक्तपुर जिल्ला कमिटिले भक्तपुरको गुन्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

योगेश भट्टराईले फिर्ता गरे रातो पासपोर्ट

२०८२ असोज २३ गते १४:४९

काठमाण्डू, २३ असोज– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । आफूले राहदानी विभागमै पुगेर फिर्ता गरेको भट्टराईले जानकारी दिएका छन । गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो ।...

गौरीबहादुर कार्की नेतृत्वको आयोग एमालेलाई स्वीकारः अध्यक्ष ओली

२०८२ असोज २३ गते १४:४३

काठमाण्डू, २३ असोज– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन अस्वीकार्य बताएका छन  । आज (बिहिबार) एमाले भक्तपुर जिल्ला कमिटिले भक्तपुरको गुन्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन ।...

एमालेले २१ फागुन पर्खदैनः केपी ओली

२०८२ असोज २३ गते १४:३५

काठमाण्डू, २३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने घोषणा गरेका छन । आज (बिहिबार) भक्तपुर एमालेले गुण्डुमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले ओलीले...

एमाले संसद् विघटनको विपक्षमा उभिने

२०८२ असोज २३ गते १४:३२

काठमाण्डू, २३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने घोषणा गरेका छन । आज (बिहिबार) भक्तपुर एमालेले गुण्डुमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले ओलीले...

पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२०८२ असोज २३ गते १३:४७

काठमाण्डू, २३ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा.संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले भण्डारीविरुद्ध १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दर्ता गरेको अख्तियारका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us