समाचार

क्षमताभन्दा बढी यात्रु बोकेको जिप बेनीमा दुर्घटना

२०८२ असोज २२ गते १६:३५

काठमाण्डू, २२ असोज– म्याग्दीमा बेनीमा क्षमताभन्दा बढी यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बेनी नगरपालिका–९ तुसारेपानीमा क्षमताभन्दा बढी यात्रु बोकेको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जानकारी दिएको छ । रघुगंगा गाउँपालिका–८ बाट बेनी आउँदै गरेको ग...

३० असोजमा दलहरूसँग निर्वाचन आयोगले छलफल गर्ने

२०८२ असोज २२ गते १५:२९

काठमाण्डू, २२ असोज– निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलहरु सँग छलफल गर्ने भएको छ । निर्वाचनको मिति घोषणा गरेर कार्यतालिका सार्वजनिक गर्दा समेत दलहरुलाई छलफलका लागि नबोलाएको भन्दै यति बेला सरकार र निर्वाचन आयोगको आलोचना भइरहेको थियो ।...

पूर्वसभामुख सापकोटाले पनि फिर्ता गरे सरकारी गाडी

२०८२ असोज २२ गते १५:२६

काठमाण्डू, २२ असोज– पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन् । पूर्वसभामुख सापकोटाले प्रयोग गर्दै आएको सरकारी गाडी बुधबार फिर्ता गरेका संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन । सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्न...

काभ्रेमा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर

२०८२ असोज २२ गते १५:१२

काठमाण्डू, २२ असोज– काभ्रेको पाँचखाल नगरपालिका–६ मा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् । काठमाण्डूबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा–२ ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक विभागको बा ५ ख ६८३ नम्बरको आइचर ट्रकलाई पाँचखाल नगरपालिका–६ दुलालथोकमा ठक्कर...

रोशी खोलामा एक महिला शव भेटियो

२०८२ असोज २२ गते १५:०७

काठमाण्डू, २२ असोज– काभ्रेको रोशी खोलामा एक महिलाको शव फेला परेको छ । काभ्रको रोशी गाउपालिका–९ का वडा अध्यक्ष शिशिर लामा ‘जनम’ का अनुसार रोशी ११ माम्तीमा भेटिएको शव रोशी–९ मंगलटारको आन्दाजी ७८ वर्षीय लक्ष्मी मलेपतीको भएको जानकारी दिए । ईलाका प्रहरी कार्यालय मंगलटारका...

युवा संघको आरोपः नेपोबेबी ट्रेन्ड बालेन साहको पनि हुनुपर्दछ

२०८२ असोज २२ गते १४:३४

काठमाण्डू, २२ असोज– एमाले निकटको राष्ट्रिय युवा संघले नेपोबेबीको ट्रेन्ड काठमाण्डू महानगरका प्रमुख बालेन साहको पनि सुरु हुनुपर्ने आरोप लगाएको छ । आज (बुधबार) राष्ट्रिय युवा संघले पत्रकार सम्मेलन गरेर बालेन शाहको काठमाण्डू र मधेशमा भएको घर जग्गाको बारेमा प्रश्न समेत गरेको छ ।...

वित्तीय प्रणालीबाट २० अर्ब खिच्दै केन्द्रीय बैंक

२०८२ असोज २२ गते १४:२४

काठमाण्डू, २२ असोज– आज (बुधबार) नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ । केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७५...

बालेन र सुदनविरुद्ध दोस्रो जाहेरी पनि प्रहरीमा पुग्यो, आयोग पठाउने तयारी

२०८२ असोज २२ गते १४:०६

काठमाण्डू, २२ असोज– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संयोजक सुदन गुरुङविरुद्ध अर्को जाहेरी पनि परेको छ । युवराज सफल नाम गरेका व्यक्तिले साह र गुरुङविरुद्ध जाहेरी लिएर आज बुधबार जिल्ला प्रहरी परिसर काठमाण्डू पुगेका हुन् । जिल्ला प्रहरी परिसर काठमाण्डूका...

हिम्मत भए मलाई पक्राउ गरेर हेरः महेश बस्नेत

२०८२ असोज २२ गते १३:५५

काठमाण्डू, २२ असोज– एमाले नेता महेश बस्नेतले हिम्मत भए आफुलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन । आज (बुधबार) एमालेको मुख्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले नेता बस्नेतले सरकारलाई यस्तो चुनौती दिएका हुन । उनले प्रतिसोधको राजनीति नगर्न चेतावनी दिएका छन् ।...

स्कुल गएका बालकको शव पोखरीमा भेटियो

२०८२ असोज २२ गते १३:४५

काठमाण्डू, २२ असोज– कपिलवस्तुमा पोखरीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेको छ । घरबाट पढ्न विद्यालय गएका कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर २ लबनी पोखरीमा एक बालकको शव बुधबार दिउँसो फेला परेको छ । मंगलबार घरबाट पढ्न नेचुरल लाइफ चिल्ड्रेन एकेडेमीमा गएका स्थानीय...

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु होः सञ्चारमन्त्री खरेल

२०८२ असोज २२ गते १३:३७

काठमाण्डू, २२ असोज– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन सम्मपन्न गर्नू रहेको बताएका छन । आज (बुधबार) राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको अवलोकन भ्रमणपछि...

सरकारलाई महेश बस्नेतको चुनौतीः हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ

२०८२ असोज २२ गते १३:३०

काठमाण्डू, २२ असोज– एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती नै दिएका छन । आज (बुधबार) एमालेको मुख्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले नेता बस्नेतले हिम्मत भए पक्राउ गरेर देखाउन सरकारलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us