समाचार

जेनजी प्रतिनिधिले भनेः भोलि र पर्सि सडकमा जाने योजना छैन

२०८२ असोज २१ गते १७:२१

काठमाण्डू, २१ असोज– जेनजीका प्रतिनिधिहरूले अक्टोबर ८ र ९ मा जेनजी पुस्ता आन्दोलनका लागि सडकमा जाने कुनै कार्यक्रम नरहेको बताएका छन । आज (मंगलबार) जनेजी आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाण्डू पुगेका उनीहरूले परिसर क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै...

बालेन र सुदनविरुद्ध जाहेरी लिएर काठमाण्डू प्रहरी परिसर पुग्यो अनेरास्ववियुको टोली

२०८२ असोज २१ गते १७:११

काठमाण्डू, २१ असोज– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाण्डू पुगेको छ । साह र गुरुङविरुद्ध जाहेरी दिन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाण्डू पुगेको अनेरास्ववियुका...

जेनजीलाई फुटाउने प्रयास नगरियोस्, जनता जागिसकेका छन्ः सुदन गुरूङ

२०८२ असोज २१ गते १७:०६

काठमाण्डू, २१ असोज– जेनजी युवाका नेता सुदन गुरूङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने भन्‍दै जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन अनुरोध गरेका छन । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टयाटस लेख्‍दै सुदनले यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘ हामी...

बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीमा जाँदै एमाले निकट अखिल

२०८२ असोज २१ गते १७:००

काठमाण्डू, २१ असोज– एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूमामा केहीबेरपछि जाहेरी दिन जाने अखिलका महासचिव दीपक धामीले...

प्रहरीको मनोबल खस्काउने हर्कतप्रति सरकार गम्भीर बनोस्ः बार एशोसियसन

२०८२ असोज २१ गते १६:५०

काठमाण्डू, २१ असोज– नेपाल बार एशोसियसनले नेपाल प्रहरीको मनोबल खस्कने गरी भएका क्रियाकलापहरूमा सरकार गम्भीर हुनुपर्ने बताएको छ । बार एशोसियसनका महासचिव केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा संवाद र सहकार्यको माध्यमबाट अघि बढ्न सरकारलाई आग्रह समेत गरीएको छ । बारका महासचिव कोइरालाद्वारा जारी विज्ञप्तिमा...

प्रहरी परिसर काठमाण्डूमा सुदन गुरुङ लगायत जेनजी समूह, शीर्ष नेता पक्रन माग

२०८२ असोज २१ गते १६:३६

काठमाण्डू, २१ असोज– ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ लगायतको जेनजी समूह पूर्वप्रधानमन्त्रीहरूलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाण्डू पुगेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरूलाई पक्राउ गर्न माग गर्दै संयोजक गुरुङसहितको टोली आज (मंगलबार)...

बाढी पहिरोको तीन दिनपछि राहत लिएर इलाम पुगे मुख्यमन्त्री कार्की

२०८२ असोज २१ गते १६:१३

काठमाण्डू, २१ असोज– कोशी प्रदेश सरकारले गत १७ र १८ असोजमा भएको अविरल बर्षा सँगै इलाममा आएको बाढी तथा पहिरो प्रभावितका लागि राहत सामग्री पठाएको छ । स्थलमार्ग पहिरोका कारण अवरुद्ध भएका कारण मंगलबार प्रदेश सरकारले तत्कालका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री...

मधेसमा नयाँ सरकार गठनको पहलस् देउवा र महन्थ ठाकुरबिच कुराकानी

२०८२ असोज २१ गते १६:०३

काठमाण्डू, २१ असोज– मधेस प्रदेशमा नयाँ सरकार गठनको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०का अध्यक्ष महन्थ ठाकुरले कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । ठाकुर आफ्नो दलको नेतृत्वमा मधेसमा सरकार बनाउन सक्रिय भएका छन् । सोहीअनुसार असोज १५ गते जनकपुर पुगेर आफ्ना पार्टीका...

इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सुहाङको माग

२०८२ असोज २१ गते १५:५९

काठमाण्डू, २१ असोज– एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण जिल्लामा व्यापक क्षति भएपछि तत्काल इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न र राहत तथा उद्धारका लागि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन । आज (मंगलबार) सामाजिक सञ्जालमा मार्फत...

बाढी पहिरोमा परेर ५२ जनाको निधन

२०८२ असोज २१ गते १५:४७

काठमाण्डू, २१ असोज– गत १७ र १८ असोजमा भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर देशभर ५२ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार बसेको बैठकपछि प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी पहिरोमा परेरमात्रै ५२ जनाको निधन...

जब पालिका प्रमुखले कार्यबाहक वडाध्यक्षलाई खुट्टामा मालिस गर्न लगाए…

२०८२ असोज २१ गते १५:२३

काठमाण्डू, २१ असोज– अहिले सामाजिक सञ्जालमा सप्तरीको अग्निसाइर कृष्णवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो खुट्टामा एकजना व्यक्तिलाई मालिस गराएको भिडिओ भाइरल भइरहेको छ । अध्यक्षको खुट्टा दबाएर मालिस गर्ने व्यक्ति हुन्, सोही गाउँपालिका वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष हरि खंग । गाउँपालिका कार्यालयकै...

गृहमन्त्रीले सोधे, ‘ओली र लेखकलाई मंगलबार नै पक्राउ गर्न मिल्दैन ?’

२०८२ असोज २१ गते १४:५४

काठमाण्डू, २१ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूको हत्या भएको भन्दै जेन–जी प्रतिनिधिहरूले सामाजिक सञ्जालमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न अभियान सुरु गरेका छन । हिजो (सोमबार) साँझ ‘हामी नेपाल’ समूहका संयोजक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us