काठमाण्डू, २१ असोज– दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लाग्न सुरु भएको छ । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन...
काठमाण्डू, २० असोज– नेपाली सेनाले रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो । बेपत्ता...
काठमाण्डू, २० असोज– निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गर्ने भएको छ । कार्यक्रम तालिकाको खाका बनिसकेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । निर्वाचन आयोगमा तयार भएको कार्यक्रमको खाकामाथि पदाधिकारीहरुले छलफल गरिरहेका छन् । आयोग स्रोतले भन्यो, ‘पदाधिकारीहरुको बैठक टुंगिनासाथ...
काठमाण्डू, २० असोज– जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान सुरु भएको छ । जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको हो । सार्वजनिक एक पोस्टरमा...
काठमाण्डू, २० असोज– सिन्धुलीको गोलन्जोर गाउपालिका–३ करमबोटस्थित सुनकोशी नदीको किनारमा महिलाको शव भेटिएको छ । नामथर वतन नखुलेको अन्दाजी ४०–४५ वर्षजस्तो देखिने महिला व्यक्तिको घोप्टो परी पानीमा घुमाईरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । प्रहरीले शवलाई पानीबाट बाहिर...
काठमाण्डू, २० असोज– विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गर्दै इमेल लेखेका छन । जेनजी आन्दोलन भ्रष्ट्रारविरुद्धको अभियान पनि रहेकोले त्यसमा सहयोग गर्न प्रमुख...
काठमाण्डू, २० असोज– गत २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा कारागारबाट भागेका दुई कैदीलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । बाँकेको नौवस्ता कारागारबाट फरार रतन वादी र काठमाण्डूको नख्खु कारागारबाट फरार गङ्गबहादुर भुरुङलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जानकारी दिएको छ ।...
काठमाण्डू, २० असोज– सल्यानमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन । सल्यानको शारदा नगरपालिका–८ जावलपुर, खलंगास्थित सुनाचौरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ च ०१८६ नम्बरको डबलक्याप जीप सोमबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ । जिल्ला...
काठमाण्डू, २० असोज– जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान सुरु भएको छ । जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको हो । सार्वजनिक एक पोस्टरमा...
काठमाण्डू, २० असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि पहल भइरहेको ब्रिफिङ गरेका छन् । आज (सोमबार) माओवादीको मुख्यालय पेरिसडाँडामा...
काठमाण्डू, २० असोज– सिन्धुपाल्चोकको सुनकोशीमा एक जना बालकको शव फेला परेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसेमा सुनकोशीको भुमरीमा शव भेटिएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकको प्रमुख एसपी अच्युत मजगैयाले जानकारी दिएका छन । १०–१२ बर्षको जस्तो देखिने बालकको नग्न शव सशस्त्र प्रहरीको...
काठमाण्डू, २० असोज– काभ्रेको रोशी खोलामा आएको बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेमाल ८ की ५७ वर्षीया डोल्मो तामाङ रहेकी जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ । रोशी खोलाले बगाएर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख...