समाचार

चुनावमा जाने निर्णय गरेका छौँः प्रचण्ड

२०८२ असोज २० गते १४:३७

काठमाण्डू, २० असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको बताएका छन । सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सो पार्टीको महाधिवेशन...

नेपालबाट बाहिरिन सुरु गर्‍यो मनसुन

२०८२ असोज २० गते १४:३०

काठमाण्डू, २० असोज– नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ । आज (सोमबार) आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यसैगरी लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै...

आमाको हत्या आरोपमा छोरा पक्राउ

२०८२ असोज २० गते १४:०४

काठमाण्डू, २० असोज– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित थापाकटेरीबाट आमाको हत्यामा संलग्न आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय यम बहादुर कँडेल रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । गएराति यम बहादुरले ५५ वर्षीया आमा राम माया कँडेललाई धारिलो...

प्रधानमन्त्री कार्कीले बोलाइन् विपद् व्यवस्थापन परिषद्को बैठक

२०८२ असोज २० गते १३:५६

काठमाण्डू, २० असोज– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएकी छन । प्रधानमन्त्री कार्कीले भोली (मंगलबार) बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक बोलाएको प्रधानमन्त्री कार्यलय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी...

माओवादीको सचिवालय बैठक जारी

२०८२ असोज २० गते १३:४८

काठमाण्डू, २० असोज– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक जारी छ । माओवादीको सचिवालय बैठक केहिबेर अघिमात्रै माओवादीको मुख्यालय पेरिसडाँडामा सुरु भएको एक नेताले जानकारी दिए । आजको सचिवालयको बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टी एकता तथा ध्रुवीकरण, महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट कार्यविधि लगायत...

मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने कार्यक्रम स्थगित

२०८२ असोज २० गते १२:३०

काठमाण्डू, २० असोज– गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जा तथा भौतीकमन्त्री कुलमान घिसिङ आज इलाम जाने भनिएको कार्यक्रम स्थगित भएको छ । उनीहरु पहिलो प्रभावित क्षेत्रको अवलोकन गर्न आज ११ बजे त्यसतर्फ जाने तयारी थियो । काठमाण्डूबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र...

चन्द्रागिरिको सडकमा फेला परेका व्यक्तिको मृत्यु

२०८२ असोज २० गते १२:२४

काठमाण्डू, २० असोज– काठमाण्डूको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । आइतबार राति करिब ८ः३० बजे सडकमा लडेको अवस्थामा फेला परेका ती व्यक्तिलाई उपचारका लागि सशस्त्र प्रहरीको एपीएफ अस्पताल पुर्‍याइएको थियो...

दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते

२०८२ असोज २० गते ११:५४

काठमाण्डू, २० असोज– दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन । दार्चुलाको महाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश बहादुर पालको...

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

२०८२ असोज २० गते ११:४३

काठमाण्डू, २० असोज– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दै छ । माओवादी मुख्यालय पेरिसडाँडामा दिउँसो एक बजे बस्ने बैठकमा हालैको विपद्पछिको अवस्थाबारे छलफल हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । यसका साथै आगामी महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा पनि छलफल गर्न...

प्रधानमन्त्री कार्कीले फेसबुक र एक्समा नयाँ अकाउन्ट किन खोलिन् ? ओलीले हस्तान्तरण गरेनन् ?

२०८२ असोज २० गते ११:२४

काठमाण्डू, २० असोज– सामान्यतया प्रधानमन्त्री पदबाट बिदा हुँदै गर्दा भावी प्रधानमन्त्रीलाई सामाजिक सञ्जालको युजरनेम र पासवर्ड पनि हस्तान्तरण गर्नुपर्छ । र, प्रधानमन्त्री पदमा जो आए पनि त्यही सामाजिक सञ्जालको अकाउन्ट प्रयोग गर्ने चलन छ । किनकि त्यो सरकारको आधिकारिक हुन्छ । तर जेनजी युवा...

प्रधानमन्त्री कार्कीले फेसबुक र एक्समा नयाँ अकाउन्ट किन खोलिन् ? ओलीले हस्तान्तरण गरेनन् ?

२०८२ असोज २० गते ११:२२

काठमाण्डू, २० असोज– सामान्यतया प्रधानमन्त्री पदबाट बिदा हुँदै गर्दा भावी प्रधानमन्त्रीलाई सामाजिक सञ्जालको युजरनेम र पासवर्ड पनि हस्तान्तरण गर्नुपर्छ । र, प्रधानमन्त्री पदमा जो आए पनि त्यही सामाजिक सञ्जालको अकाउन्ट प्रयोग गर्ने चलन छ । किनकि त्यो सरकारको आधिकारिक हुन्छ । तर जेनजी युवा...

सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ

२०८२ असोज २० गते ११:०७

काठमाण्डू, २० असोज– सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा प्रहरीले वडाध्यक्ष रामकिशोर यादवलाई नियन्त्रणमा लिएको छ । उक्त घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us