काठमाण्डू, २२ असोज– एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती नै दिएका छन । आज (बुधबार) एमालेको मुख्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले नेता बस्नेतले हिम्मत भए पक्राउ गरेर देखाउन सरकारलाई...
काठमाण्डू, २२ असोज– एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले काठमाण्डू महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने तयारी गरेको छ । जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र...
काठमाण्डू, २२ असोज– एमाले महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेको गएको दाबी गरेका छन । एमाले महासचिव पोखरेलले राष्ट्रसामु नयाँ चुनौती थपिएको छ, तर त्यसको सामना गर्नुको विकल्पै नरहेको बताएका छन । एमाले महासचिव पोखरेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्णायक...
काठमाण्डू, २२ असोज– प्रहरी वृत्त सातदोबाटो, ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ । यादवलाई काठमाण्डू उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ । यादवले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ । सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने चलन रहे पनि वृत्त प्रमुखको कमाण्ड...
काठमाण्डू, २२ असोज– एमाले स्थायी कमिटी सदस्य महेश बस्नेत साइबर अपराधको कसुरमा बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उपस्थित भएका थिए । आज साइबर अपराधको कसुरमा बयान दिन उपस्थित भएका छन एमाले नेता बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका छन । जिल्ला सरकारी...
काठमाण्डू, २२ असोज– एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ । बुधबार बिहानै साइबर ब्युरो पुगेका बस्नेतसँग प्रहरीले बयान लिइरहेको छ । उनलाई एक महिलाले दिएको जाहेरीको आधारमा प्रहरीले बयान लिएको ब्युरो स्रोतले जानकारी दिएको छ । केही...
काठमाण्डू, २२ असोज– अमेरिकाले यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना नेपालीहरुलाई नेपाल फर्काएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाई महिनासम्मको अवधिमा ती सात नेपाली डिपोर्ट भएका हुन् । उनीहरु २८ देखि ३९ वर्ष उमेर समूहको रहेको...
काठमाण्डू, २१ असोज– काठमाण्डूको टेकु दोभानमा एक युवती शव फेला परेको छ । काठमाण्डू महानगरपलिका–१२ टेकस्थित टेकु दोभानमा २२ वर्षीया रितु मगरको मंगलबार मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । काठमाण्डू महानगरपालिका– १६ म्हैपी बस्ने मगरको घर काभ्रे...
काठमाण्डू, २१ असोज– काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टापछि जवाफ दिने भएको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाण्डूमा जाहेरी दिन पुगेको थियो । प्रहरीले उक्त जाहेरी फोटोकपी मात्रै...
काठमाण्डू, २१ असोज– दोलखाको लामाबगर–लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ । लामाबगर–लप्ची जाने बाटोमा भीषण पहिरो गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञान कुमार महतोले जानकारी दिएका छन । उक्त ठाउँमा मानवीय क्षति नभएको तर हाइड्रो पावरहरू भने रहेको उनले...
काठमाण्डू, २१ असोज– विश्वबैंकले जेनजी आन्दोलनका कारण परिवर्तित राजनीतिक परिस्थिति र अस्थिरताका कारण नेपालको आर्थिक वृद्धिमा व्यापक कटौती गर्ने तयारी गरेको छ । विश्वबैंकले हालै सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट रिपोर्टले चालु आर्थिक वर्ष ०८२–८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण...
काठमाण्डू, २१ असोज– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा अस्वभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेन–जी आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने...