समाचार

सामाखुसी चोकमा राजावादीहरूले प्रदर्शन

२०८२ असोज २५ गते १३:५५

काठमाण्डू २५ असोज– काठमाण्डूको सामाखुसी चोकमा आज (शनिबार) राजावादीहरूले प्रदर्शन गरेका छन् । शनिबार अपराह्न उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरूले यसअघि सामाखुसी चोकमा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय गरेका थिए । तर हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डूले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न...

कांग्रेस नेतृ कर्णको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

२०८२ असोज २५ गते १३:३३

काठमाण्डू, २५ असोज नेपाली कांग्रेसकी नेतृ राधादेवी कर्णको निधन भएको छ। कांग्रेस पूर्वमहामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहनुभएकी कर्णको यही असोज २४ गते निधन भएको कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक...

जेनजीको होहल्लापछि शीतल निवास परिसरको सुरक्षा व्यवस्था कडा

२०८२ असोज २५ गते १२:४७

काठमाण्डू, २५ असोज राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्ने प्रतिनिधिबारे विवाद भएपछि शीतलनिवास बाहिर जेनजी प्रतिनिधिहरूले विरोध जनाएका छन । शितल निवास अधि जेनजी समुहका प्रतिनिधिहरुले विरोध जनापछि राष्ट्रपतिले पौडेलले आज (शनिबार) जेनजीको प्रतिनिधि सँग गर्ने भनिएको वार्ता समेत सोमबारको लागी सारीएको छ । अब...

 अस्वस्थ भएपनि राष्ट्रपति पौडेलले र प्रधानमन्त्री  कार्कीबीच भने अनौपचारिक छलफल जारी

२०८२ असोज २५ गते १२:३५

काठमाण्डू, २५ असोज- राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सारीएको छ । आज (शनीबा) बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको छलफल दुईदिन पछि सारिएको राष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दिएको छ । छलफलका लागि शीतलनिवास पुगेको जेनजीका एक अगुवाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा...

राष्ट्रपति पौडेलसँग जेनजीको छलफल सोमबार मात्रै हुने

२०८२ असोज २५ गते १२:२७

काठमाण्डू, २५ असोज- राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सारीएको छ । आज (शनीबा) बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको छलफल दुईदिन पछि सारिएको राष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दिएको छ । छलफलका लागि शीतलनिवास पुगेको जेनजीका एक अगुवाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा...

ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

२०८२ असोज २५ गते ११:२३

काठमाण्डू २५ असोज–आज (शनिबार) बस्ने भनिएको एमालेको सचिवालय बैठक स्थगित भएको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए । बैठक आइतबार ११ बजे बस्नेगरी सरेको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म...

शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ

२०८२ असोज २५ गते ११:१५

काठमाण्डू २५ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस प्रकरणमा नियन्त्रणमा लिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार राति आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। प्रधानाध्यापक साहले...

माटोको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

२०८२ असोज २५ गते १०:४९

काठमाण्डू २५ असोज– बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । मृतक...

राष्ट्रपतिसँग शीतल निवासमा जेनजीको वार्ता सुरु

२०८२ असोज २५ गते १०:४६

काठमाण्डू २५ असोज– राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको छ । बिहान १० बजेबाट वार्ता सुरु हुने भनिएपनि केही ढीला गरी वार्ता सुरु भएको राष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दिएको छ । आज राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी...

ओली निवास गुन्डुमा आज पनि एमालेको सचिवालय बैठक

२०८२ असोज २५ गते १०:३५

काठमाण्डू २५ असोज– एमालेको सचिवालय बैठक आज (शनिबार) पनि बस्दै छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ बजे बैठक सुरु हुने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन । यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा...

डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ बालबालिकासहित २१ जना घाइते

२०८२ असोज २५ गते १०:२४

काठमाण्डू २५ असोज– डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । मृत्यु हुनेमा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियार रहेको प्रहरीले जनाएको छ । परियारको घटनास्थलमै मृत्यु भएको हो । अछामबाट धनगढी आइरहेको...

खाजा खाने क्रममा विवाद हुँदा एक युवकको घाँटी रेटेर हत्या

२०८२ असोज २५ गते १०:१७

काठमाण्डू २५ असोज– कैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या गरीएको छ । कैलालीको घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरीएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । सुर्खेतको चौकुने गाउँपालिका–३ घर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us