समाचार

परिवारसहित ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहले गराए स्वास्थ्य परीक्षण

२०८२ असोज २६ गते १३:४८

काठमाण्डू, २६ असोज– पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन । पूर्व राजा शाह आज (आइतबार) परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । चिकित्सकका अनुसार,...

बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

२०८२ असोज २६ गते १३:४३

काठमाण्डू, २६ असोज– कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत २३ र २४ भदौमा भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी...

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

२०८२ असोज २६ गते १३:३१

काठमाण्डू,२६ असोज- ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८१-८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव...

गुण्डुमा एमाले सचिवालय बैठक

२०८२ असोज २६ गते १२:५१

काठमाण्डू, २६ असोज– एमालेको सचिवालयको बैठक सुरु भउको छ । भक्तपुरको गुन्डु स्थित पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा केहि बेर अधिमात्रै सचिवालयको बैठक सुरु भएको एक नेताले जानकारी दिए । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको...

दक्षिणकालीको धानखेतमा एक पुरुषको शव भेटियो

२०८२ असोज २६ गते १२:४४

काठमाण्डू, २६ असोज– दक्षिणकालीस्थित धानखेतमा एक पुरुषको शव फेला परेको छ । काठमाण्डूको दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धान खेतमा पुरुषको शव फेला परेको हो । अन्दाजी ४० वर्षका ती पुरुषको शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ । पुरुषको परिचय नखुलेकाले...

एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्छः खनाल

२०८२ असोज २६ गते १२:३५

काठमाण्डू, २६ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका छन् । समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका खनालले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने तर्क गरेका छन । पत्नीको उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा...

पार्टी एकताको विपक्षमा उभिए झलनाथ

२०८२ असोज २६ गते १२:२१

काठमाण्डू, २६ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका छन् । समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका खनालले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने तर्क गरेका छन । पत्नीको उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा...

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

२०८२ असोज २६ गते १२:१२

काठमाण्डू, २६ असोज– राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन । हिजो (शनिबार) स्वास्थ्यमा समस्या उत्पन्न भएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेल आज आइतबार अस्पतालबाट डिस्चार्ज भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या...

धवलशम्शेरले बोलाए राप्रपाको असन्तुष्ट पक्षको बैठक

२०८२ असोज २६ गते १२:०४

काठमाण्डू, २६ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले असन्तुष्ट पक्षको बैठक बोलाएका छन । महामन्त्री राणाले सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आइतबार दिउँसो १२ः ३० बजे बस्ने गरी बैठक बोलाएको स्रोतले जानकारी दिएको छ । राणानिकट एक केन्द्रीय सदस्यका अनुसार छलफलका...

प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको प्रचार प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती

२०८२ असोज २६ गते ११:५७

काठमाण्डू, २६ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गर्दै पुष्टि गर्न चुनौती दिएको छ ।...

विवेकशील साझाको आह्वानः जेनजीसहित वैकल्पिक शक्तिबीच एकता गरौं

२०८२ असोज २६ गते ११:३९

काठमाण्डू, २६ असोज– विवेकशील साझा पार्टीले जेनजीसहित वैकल्पिक राजनीतिक शक्ति र परिवर्तनकारी शक्ति, अभियान, समूह र अभियन्ताहरुको वृहत एकताका लागि अपिल गरेको छ । विवेककशील पार्टीका प्रवक्ता आशुतोष प्रधानले वक्तव्य जारी गर्दै समृद्ध नेपालका निम्ति वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं...

जेनजीलाई गुटबन्दी र खुट्टा तानातान नगर्न शिक्षामन्त्री पुनको सुझाव

२०८२ असोज २६ गते ९:१५

काठमाण्डू, २६ असोज– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीहरूलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान नगर्न आग्रह गरेका छन । शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमार्फत देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेनजीलाई ६ बुँदामा सुझाव समेत दिएका छन । मन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us