समाचार

टोखाबाट २५ करोडसहित पक्राउ परेका कुसाङ लामा पनि कारागारबाट फरार

२०८२ असोज २७ गते १२:५४

 काठमाण्डू, २७ असोज– काठमाण्डूको टोखाबाट २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेका हुन । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका उनी २४ भदौको राति फरार भएका...

काठमाण्डूको गौरीघाटबाट श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

२०८२ असोज २७ गते १२:४७

काठमाण्डू, २७ असोज– काठमाण्डू महानगरपालिका–७ गौरीघाट मिलनचोकमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन । ३५ वर्षीय श्रीमान छिरिङ भनिने तेन्जिङ शेर्पा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपमा उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा...

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी

२०८२ असोज २७ गते १२:३२

काठमाण्डू, २७ असोज– राष्ट्रिय सभाको निर्वाचन आगामी ११ माधमा हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए । त्यसबेला आयोगका आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी रहेको जानकारी गराएका थिए ।...

इजरायलस्थित नेपाली राजदूतले भन्योः विपिन जोशी जीवित छैनन्

२०८२ असोज २७ गते १२:०८

काठमाण्डू, २७ असोज– इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको हमलापछि इजरायलबाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी गराएका छन । राजदूत पण्डितका अनुसार आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७ः३० बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन...

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

२०८२ असोज २७ गते १२:०१

काठमाण्डू, २७ असोज– रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठा रहको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ । रौतहटको गौर९१ मा...

राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री कार्की

२०८२ असोज २७ गते ११:२१

काठमाण्डू, २७ असोज– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे छलफल सुरु गरेकी छन । उनले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँगै छलफल गरेको स्रोतले जानकारी दिएको छ । यी लगायतका विषयमा प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच आइतबार आधा घण्टा छलफल दाहाल निकट स्रोतले जानकारी दिएको...

पूर्व एआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर ब्युरोमा उजुरी

२०८२ असोज २७ गते ११:११

काठमाण्डू, २७ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयलले नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ । पूर्व एआईजी सुवेदीले एक युट्युब च्यानलमा कुराकानीको क्रममा २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दुई दिनअघि...

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान

२०८२ असोज २७ गते ९:३६

काठमाण्डू,२७ असोज– विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सोही प्रकरणमा प्रहरीले हिजो (आइतबार) मात्रै पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरिसकेको छ...

पूर्वसभामुख महरा पक्राउ

२०८२ असोज २६ गते १७:५१

काठमाण्डू, २६ असोज- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको छ । पूर्व सभामुख महरालाई आज (आइतबार) पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी मनोज केसीले जानकारी दिएका छन...

त्रिभुवन विमानस्थलबाट ‘ओभरसुट’ गरेको थाई लायनको जहाज लखनऊ ‘डाइभर्ट’

२०८२ असोज २६ गते १५:३३

काठमाण्डू, २६ असोज– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊ ‘डाइभर्ट’ गरीएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाण्डूमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न सकेको छैन । ‘टीएलएम २२०’ उडान नम्बरको यो जहाज थाइल्यान्डको बैंककबाट काठमाण्डू आइरहेको...

कपनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

२०८२ असोज २६ गते १५:१५

काठमाण्डू, २६ असोज– काठमाण्डूको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडक खण्डमा बा ८१ प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाण्डू कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा...

भीआईपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

२०८२ असोज २६ गते १५:०८

काठमाण्डू, २६ असोज– नेता मन्त्री लगाएत भीआईपी तथा भीभीआईपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । २३ असोजमा मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय गरेको थियो । नेतालगायत भीआईपी सुरक्षा पाउने व्यक्तिहरुका सुरक्षाकर्मी फिर्ताको काम सुरु भएको थियो । उक्त निर्णय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us