काठमाण्डू, २६ असोज– नेता मन्त्री लगाएत भीआईपी तथा भीभीआईपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । २३ असोजमा मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय गरेको थियो । नेतालगायत भीआईपी सुरक्षा पाउने व्यक्तिहरुका सुरक्षाकर्मी फिर्ताको काम सुरु भएको थियो । उक्त निर्णय...
काठमाण्डू, २६ असोज– सरकारले ‘छायानाथ राष्ट्रिय निकुञ्ज’ को चार किल्ला तोकेर सार्वजनिक गरेको छ । गत १३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले छायानाथ राष्ट्रिय निकुन्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । सोही अनुसार वन तथा वातावरण मन्त्रालयले चार किल्ला सार्वजनिक गरेको हो...
काठमाण्डू, २६ असोज– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन । आज (आइतबार) प्रेस काउन्सिल नेपालद्वारा मन्त्री खरेलको सम्मानमा आयोजित...
काठमाण्डू, २६ असोज– बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध बागलुङ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकील कार्यालय बागलुङले नेपालीविरुद्ध एक अर्ब ५८ करोडको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा बिगोको दोब्बर जरिवाना र कसुरको...
काठमाण्डू, २६ असोज– आज (आइतबार) नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत ७ दिनका लागि ५० अर्ब रुपैयाँ खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीबाट ब्याजदर बोलकबोल हुनेछ । न्युनतम...
काठमाण्डू, २६ असोज– भक्तपुरको गुन्डु स्थित केपी शर्मा ओलीको निवासमा एमालेको सचिवालय बैठक जारी छ । गत २३ र २४ भदौको जेन–जी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, पार्टीमा चलिरहेको पुनर्गठनको बहस, २१ फागुनका लागि आह्वान गरिएको मध्यावधि निर्वाचनलगायत आसन्न केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डा तय...
काठमाण्डू, २६ असोज– कैलालीमा मध्यरातमा घरमा आक्रमण गरेपछि भागेका युवक मृत अवस्थामा भेटिएका छन । मृत भेटिनेमा गोदावरी नगरपालिका–१० ओलानीका ३५ वर्षीय शेरबहादुर चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । चौधरी मंगलबार गोदावरी र ओलानी खोलाको दोभानमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय...
काठमाण्डू, २६ असोज– पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन । पूर्व राजा शाह आज (आइतबार) परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । चिकित्सकका अनुसार,...
काठमाण्डू, २६ असोज– कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत २३ र २४ भदौमा भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी...
काठमाण्डू,२६ असोज- ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८१-८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव...
काठमाण्डू, २६ असोज– एमालेको सचिवालयको बैठक सुरु भउको छ । भक्तपुरको गुन्डु स्थित पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा केहि बेर अधिमात्रै सचिवालयको बैठक सुरु भएको एक नेताले जानकारी दिए । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको...
काठमाण्डू, २६ असोज– दक्षिणकालीस्थित धानखेतमा एक पुरुषको शव फेला परेको छ । काठमाण्डूको दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धान खेतमा पुरुषको शव फेला परेको हो । अन्दाजी ४० वर्षका ती पुरुषको शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ । पुरुषको परिचय नखुलेकाले...