समाचार

सर्वोच्च अदालत पुगे अर्थमन्त्री खनाल

२०८२ कार्तिक ९ गते १६:३०

काठमाण्डू, ९ कात्तिक– अर्थमन्त्री रामेश्वर खनाल सर्वोच्च अदालतमा पुगेका छन । आज (आइतबार) शितलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथलगत्तै उनी सर्वोच्च अदालत पुगेका हुन् । प्रधानन्न्यायाधीश प्रकाशमानसिंह राउतसँगै उनी सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्चमा भएको क्षतिको आकलन लगायतका विषयमा बुझ्नका लागि उनी सर्वोच्च परिसरमा पुगेको...

अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भन्ने कुरो आइराछः प्रचण्ड

२०८२ कार्तिक ९ गते १६:०८

काठमाण्डू, ९ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी समूहको एजेण्डा पूरा गर्नुपर्ने बताएका छन । आज (आइतबार) पार्टीद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन । उनले जेन–जि आन्दोलनले उठाएका मुद्दा आफूहरूले...

नवनियुक्त दुई मन्त्रीले लिए शपथ, स्वास्थ्यमा सुधा शर्मा र खेलकुदमा बब्लु गुप्ता

२०८२ कार्तिक ९ गते १५:४३

काठमाण्डू, ९ कात्तिक– नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ लिनेमा सुधा शर्मा गौतम र बब्लु गुप्ता रहेका छन्। यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा...

जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्धः प्रचण्ड

२०८२ कार्तिक ९ गते १५:३६

काठमाण्डू, ९ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन । आज (आइतबार) गोरखा सदरमुकाममा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी संयोजक प्रचण्डले यस्तो बताएका...

‘खगेन्द्र सुनार मन्त्री बन्ने सूचीमा थिएनन्’: प्रधानमन्त्रीको सचिवालय

२०८२ कार्तिक ९ गते १५:२६

काठमाण्डू, ९ कात्तिक– मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भएलगत्तै प्रधानमन्त्री कार्यालयले यसबारे जवाफ दिएको छ । सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले सुनार मन्त्रीको...

महाराजगञ्ज वृत्तका प्रहरी हत्या आरोपमा थप ५ जना पक्राउ

२०८२ कार्तिक ९ गते १५:१९

काठमाण्डू, ९ कात्तिक– गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी हत्याको आरोपमा थप पाँच व्यक्ति पक्राउ गरेको छ । वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा...

चुनाव लड्ने भए २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने

२०८२ कार्तिक ९ गते १५:०९

काठमाण्डू, ९ कात्तिक– आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले अबको २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । यही कात्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने गरी कार्यतालिका तय भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन । उनी भन्छन्,...

सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिने

२०८२ कार्तिक ९ गते १५:०४

काठमाण्डू, ९ कात्तिक– सर्वोच्च अदालत प्रशासनले जेनजी आन्दोलनको क्रममा अदालतमा आगजनी गर्नेहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने भएको छ । फरेन्सिक जाँचपछि मात्रै फोहोर उठाउनुपर्ने भन्दै सर्वोच्च प्रशासनले एकरदुई दिनमै जाहेरी दिने तयारी गरेको स्रोतले जानकारी दिएको छ । आगजनीमा संलग्नलाई कुनै हालतमा...

मन्त्रीको सूचीबाट श्रेष्ठको नाम पनि हट्यो

२०८२ कार्तिक ९ गते १४:४७

काठमाण्डू, ९ कात्तिक– भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको छ । प्रधानमन्त्री शुसिला कार्कीले पहिलेको सूची सच्याउँदै दुईजनाको नाम मात्रै राष्ट्रपति कार्यलयमा पठाएको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दिएको छ । जसमा स्वास्थ्य तथा जनसख्या मन्त्रीमा डा....

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा रिट

२०८२ कार्तिक ९ गते १४:३५

काठमाण्डू, ९ कात्तिक– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको दमन र त्यसपछिको आगजनीको घटनामाथि जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की...

सिफारिस भएका चारमध्ये दुई मन्त्रीको मात्रै शपथ हुने

२०८२ कार्तिक ९ गते १४:१८

काठमाण्डू, ९ कात्तिक– नयाँ मन्त्रीका लागि सिफारिस भएका चारजना मन्त्रीमध्ये दुई जनाको मात्रै शपथ हुने पक्का जस्तै भएको छ । सिफारिस भएका चारमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ आज नहुने भएको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दिएको छ । बब्लु गुप्ता र सुधा...

विवादित पृष्ठभूमि देखिएपछि सुनारको नाम मन्त्रीको सूचीबाट हटाउँदै प्रधानमन्त्री कार्की

२०८२ कार्तिक ९ गते १४:०५

काठमाण्डू, ९ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनारको नाम हटाउने तयारी गरेकी छन । जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीले सुनारको नाम हटाउन लागेकी प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us