काठमाण्डू, १० कात्तिक– कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवामाथि गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्राण लिने उद्देश्यले साङ्घातिक आक्रमण भएको तर्क गरेका छन । आज (सोमबार) नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित शुभकामना...
काठमाण्डू, १० कात्तिक– बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड समेत गरेका छन । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार भएको छ ।...
काठमाण्डू, १० कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन । आज (सोमबार) पत्रकारसँग कुरा गर्दै माओवादी संयोजक प्रचण्डले यस्तो बताएका हुन । उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई...
काठमाण्डू, १० कात्तिक– कैलालीको जोशीपुर गाउँपालिका–३ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन । घरायसी विवादका क्रममा ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको हथौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । शनिबार राति करिब ११...
काठमाण्डू, १० कात्तिक– मकवानपुरमा ग्यास बुलेटले सोमबार बिहान स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।...
काठमाण्डू, १० कात्तिक– नेकपा एमालेले जेनजी आन्दोलनमा जलेको पार्टीको मुख्यालय परिसरमा पाल टाँगेर आफ्नो कार्य सुरु गरेको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालयमा आगजनी भएको थियो । एमालेले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने...
काठमाण्डू, १० कात्तिक– प्रहरीले नक्कली पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–४ घर भएका २९ वर्षीय निमा तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीस्थित जेएमसी...
काठमाण्डू, १० कात्तिक– जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम प्रभावित हुने मौसम विभागले...
काठमाण्डू, १० कात्तिक– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१० घर भई ललितपुरको लुभु बस्ने २७ वर्षीय नवराज गिरी रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त...
काठमाण्डू, १० कात्तिक– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले यही कात्तिक २० गते काठमाण्डूमा प्रदर्शन र सभा गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्याउने उद्देश्यले सभा गर्न लागिएको नेता सन्तोष बुढामगरले जानकारी दिएका छन । उनका...
काठमाण्डू, १० कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको अभियानप्रति इमान्दार देखिन ठोस कदम चाल्नुपर्ने तर्क गरेका छन । उनले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत सरकारको पारदर्शिता र जिम्मेवारीबारे प्रश्न गरेका छन । डा. लोहनीले...
काठमाण्डू, १० कात्तिक– अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्ने भएपछि किष्ट अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरीएको छ । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठुलो सङ्ख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएर विरोध गरीरहेका छन । यो घटना...