काठमाण्डू, ९ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बोलाएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन । झाका अनुसार समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता...
काठमाण्डू, ९ कात्तिक– गुल्मीको मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सह–चालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा...
काठमाण्डू, ९ कात्तिक– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक एवं विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वार्तामा बोलाउने सरकारी कदमको स्वागत गरेका छन् । आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकबाट प्रसाईंले वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेको भन्दै सरकारी कदमको स्वागत गरेको...
काठमाण्डू, ९ कात्तिक– सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी रहेको प्रधानमन्त्री कार्यलय उच्च स्रोतले जानकारी दिएको छ । नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेको स्रोतले...
काठमाण्डू, ८ कात्तिक– सरकारले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरू राख्न दलहरुलाई आग्रह गरेको छ । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहित झण्डै दुई घण्टा वार्ता भएको थियो । पछिल्लो परिस्थिति...
काठमाण्डू, ८ कात्तिक– महोत्तरीको गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय माछा बजारमा आज बिहान एक २५ वर्षीय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जानकारी दिएको छ । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका...
काठमाण्डू, ८ कात्तिक– प्रहरीले भक्तपुरको जगातीबाट चोरी मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१२ घर भएका २९ वर्षीय सुमन दर्जी रहेको प्रहरीले जानकारी दिएको छ । उनी भक्तपुरको सुर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा बस्दै आएका थिए । शुक्रबार...
काठमाण्डू, ८ कात्तिक– गायिका नितु पौडेलको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गायिका पौडेलको आज शनिबार दिउँसो परिवारले उनको शव पोस्टमार्टमपछि अन्त्येष्टि गरेको हो । पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर...
काठमाण्डू, ८ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोसिमा कार्कीले आफूले रवि लामिछानेको विकल्पका लागि पार्टी पुनर्गठनको आवाज नउठाएको बताएकी छन । आज (शनिबार) सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै केन्द्रीय सदस्य कार्कीले यस्तो बताएकी हुन । उनले सामाजिक सञ्जालमा विभिन्न मिथ्या...
काठमाण्डू, ८ कात्तिक– सरकारले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरू राख्न दलहरुलाई आग्रह गरेको छ । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहित झण्डै दुई घण्टा वार्ता भएको थियो । पछिल्लो परिस्थिति...
काठमाण्डू, ८ कात्तिक– गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको छ । गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते राति कालिका नगरपालिका– ४ पदमपुर स्थायी घर भएका २८ वर्षिय नारायण कुमालको स्थानीय...
काठमाण्डू, ८ कात्तिक– सुर्खेतमा जात्रा हेर्न गएका एक युवक मृत अवस्थामा फेला परेका छन । सुर्खेतको चौकुने गाउँपालिका–७ का अन्दाजी २० वर्षका भुवन धमला मृत अवस्थामा फेला । कार्तिक ३ गतेदेखि बेपत्ता भएका उनी चार दिनको निरन्तर खोजबिनपछि शुक्रवार मृत अवस्थामा फेला परेका हुन्।...