काठमाण्डू, १७ मंसिर– ऊर्जामन्त्री कुलमान घिसिङले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको तर्क गरेका छन । आज (बुधबार) उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा मन्त्री घिसिङले यस्तो बताएका हुन । उनले ००७ सालयताको ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भए...
काठमाण्डू, १७ मंसिर– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने तर्क गरेका छन । आज (बुधबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । उनले महासचिवको पद आफूले दशौं...
काठमाण्डू, १७ मंसिर– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने तर्क गरेका छन । आज (बुधबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । उनले महासचिवको पद आफूले दशौं...
काठमाण्डू, १७ मंसिर– ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन । आज (बुधबार) उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा मन्त्री घिसिङले यस्तो बताएका हुन । उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री...
काठमाण्डू, १७ मंसिर– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । पछिल्लो समय प्रचण्डको साथ छोडेका शर्मा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील...
काठमाण्डू, १७ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी, पूर्व पूर्व महानिर्देशक मुरारी भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो । प्रतिव्यक्ति १३ करोड ५७ लाख...
काठमाण्डू, १७ मंसिर– मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन् । आज (बुधबार) बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक...
काठमाण्डू, १७ मंसिर– यति बेला मधेश प्रदेश सभाको बैठक जारी छ । आज (बुधबार)को बैठकमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुअघि आफ्नो मन्तव्य राखिरहेका छन् । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव राख्नु अघि मन्तव्य राखिरहेको समयमा विपक्षी दलका सांसदहरू प्रदेश सभा बैठकबाट...
काठमाण्डू, १७ मंसिर– कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि पुगेकी छन । केहि समय अधि मात्रै रवि लामिछाने नेतृत्वको रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनी प्रज्ञा प्रतिष्ठानमा चलिरहेको घोषणा सभामा पुगेकी हुन् । उनी पनि संलग्न रहेर...
काठमाण्डू, १७ मंसिर– ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान...
काठमाण्डू, १७ मंसिर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन । हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै कांग्रेस महामन्त्री थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘तपाईं आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार हो ?’ प्रस्तोता निमेष बन्जाडेले सोधेको...
काठमाण्डू, १७ मंसिर– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर एमाले भएको बताएका छन । आज (बुधबार) एमाले मुख्यालय च्यासलमा प्रेस चौतारी नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । उपाध्यक्ष पौडेलले एमाले जेनजीको जायज...