समाचार

लोडसेडिङ हटेकै दिन कुलमानलाई अगुवा मानेको थिएँः रिमा विश्वकर्मा

२०८२ मंसिर १७ गते १४:४३

काठमाण्डू, १७ मंसिर– उज्यालो पार्टी नेपालकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन अनुरोध गरेकी छन । उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेतृ विश्वकर्माले यस्तो अनुरोध गरेकी हुन । उनले आफ्नो जीवनमा राजनीति चेत आएसँगै सबैभन्दा...

मधेशमा एमाले एक्लो छैन, हुँदैनः एमाले उपाध्यक्ष पौडेल

२०८२ मंसिर १७ गते १४:३५

काठमाण्डू, १७ मंसिर– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी मधेशमा एक्लो नभएको बताएका छन । आज (बुधबार) प्रेस चौतारी नेपालले एमालेको मुख्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । उपाध्यक्ष पौडेलले अहिले पनि मधेशमा एमाले सबैभन्दा...

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा गर्न सभा स्थलमा पुगे कुलमान

२०८२ मंसिर १७ गते १४:०६

काठमाण्डू, १७ मंसिर– आज (बुधबार) उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु हुँदैछ । काठमाण्डूको राष्ट्रिय सभा गृहमा केहीबेरमै सभा सुरु हुनेछ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने छन् । पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा...

१६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानुन बनाउनुपर्छः वामदेव गौतम

२०८२ मंसिर १७ गते १३:५६

काठमाण्डू, १७ मंसिर– राष्ट्रियसभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानुन बनाउनुपर्ने माग गरेका छन । आज (बुधबार) सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले यस्तो माग गरेका हुन । उनले अमेरिकासहितका अन्य देशहरूमा १६...

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

२०८२ मंसिर १७ गते १२:५७

काठमाण्डू, १७ मंसिर– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदनरउजुरी माथि छानबिन गरी पुस २२ गते...

निर्वाचनको वातावरण सरकारले बनाइसक्योः सरकार प्रवक्ता खरेल

२०८२ मंसिर १७ गते १२:५१

काठमाण्डू, १७ मंसिर– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन । आज (बुधबार) काठमाण्डूमा अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित प्रभातफेरीपछि सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले...

एकान्तकुनामा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८२ मंसिर १७ गते १२:३७

काठमाण्डू, १७ मंसिर– ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा पिकअपले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मगए राति यातायात कार्यालय अगाडी एकान्तकुनाबाट सातदोबाटो जाँदै गरेको प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको पिक अपले बाटो काट्दै गरेकी करिब ४० वर्षीया महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको...

होटलमा सपथ खाएका मधेसका मुख्यमन्त्री किन छन् सत्ता टिकाउने चलेखलमा ?

२०८२ मंसिर १७ गते १२:३६

काठमाण्डू, १७ मंसिर– होटलमा सपथ खाएर मधेसका मुख्यमन्त्री नियुक्त बनेका भएका नेता सरोजकुमार यादव सत्ता टिकाउने अन्तिम कसरतमा जुटेका छन् । सर्वोच्च अदालतको फैसलाको लाभको सुविधा लिँदै यादव सत्ता टिकाउने चलखेलमा लागेका हुन् । यादवको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले सोमबार विवादास्पद फैसला गरेको थियो...

कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै

२०८२ मंसिर १७ गते १२:३२

काठमाण्डू, १७ मंसिर– उर्जा जलस्रोत, भौतीक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज बुधबार औपचारिक घोषणा हुँदैछ । उज्यालो नेपाल पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाण्डूको प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा गर्दै छ । घोषणा सभा कार्यक्रममा...

राजीनामा दिने तयारीमा मधेसका मुख्यमन्त्री यादव

२०८२ मंसिर १७ गते १२:२५

काठमाण्डू, १७ मंसिर– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् । बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिन लागेको यादव निकट उच्च स्रोतले जानकारी दिएको छ । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री यादवले...

एआईजीको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ

२०८२ मंसिर १७ गते ९:५८

काठमाण्डू, १७ मंसिर– गत २४ भदौमा भएको जेनजी समुहको प्रर्दशनको क्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालय कुमार श्रेष्ठको घरमा आगजनी गरेको आरोपमा प्रहरीले ३ जना पक्राउ परेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते उच्छृङ्खल समूहले कीर्तिपुर नगरपालिका–४ स्थित चारघरेमा...

कन्टेनरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

२०८२ मंसिर १७ गते ९:५०

काठमाण्डू, १७ मंसिर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रोकिराखेको कन्टेरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङका ३० वर्षीय बालकृष्ण अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चितवनतर्फबाट हेटौँडा दिशातर्फ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us