काठमाण्डू, २० मंसिर– कारागारमा कैद भुक्तान गर्ने क्रममा चिनजान भएकी एक पूर्वसुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या गरिएको एउटा घटना बाहिरीएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनाको अनुसन्धान गरी हत्या आरोपमा एक जनालाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो...
काठमाण्डू, २० मंसिर– सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र) बहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका छन् । कटारी–१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट तीन दिनअघि बुधबार दिउँसो कार्कीले हाम फालेका प्रहरीले जनाएको छ । घटनास्थलमा कार्कीको टोपी...
काठमाण्डू, २० मंसिर– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण भोली (आइतबार) हुने भएको छ । यादव सात दलको समर्थनमा (हिजो) शुक्रबार मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भोलि बिहानको १०ः ३० बजे शपथग्रहणको तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । नेकपा...
काठमाण्डू, २० मंसिर– पूर्वी नवलपरासीको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मृत अवस्थामा फेला परेका छन । देवचुली नगरपालिका– १३ मा रहेको वनमा मृगहरु मृत फेला परेका हुन् । एकैपटक ठूलो संख्यामा मृत फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान सुरु गरेको छ ।...
काठमाण्डू, २० मंसिर– सडक डिभिजन हेटौंडाले आज शनिबार बिहान झिसमिसेमै सडक विस्तार कार्यको सुरू गरेको छ । बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन सुरु गरीएको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य...
काठमाण्डू, १९ मंसिर– मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन । उनलाई प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो । सात दलीय गठबन्धनबाट यादव...
काठमाण्डू, १९ मंसिर– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको प्रधानमन्त्री कार्कीको सचिवलय उच्च स्रोतले जानकारी दिएको छ । आगामी निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला काकीले बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका...
काठमाण्डू, १९ मंसिर– नेकपा एमालेले ओखलढुंगा र धनकुटामा महाधिवेशन प्रतिनिधि छनोटको काम ५ दिनभित्र सक्न निर्देशन गरेको छ । दुवै जिल्लामा प्रतिनिधि छनोट विवादित बनेपछि एमाले संगठन विभागले पुनः प्रतनिधि छनोटको प्रक्रिया थाल्न निर्देशन दिएको हो । ‘५ दिनको समय दिएर पुनः निर्वाचन गर्न...
काठमाण्डू, १९ मंसिर– सर्वोच्च अदालतको नयाँ भवनबाट आइतबारदेखि ६ वटा इजलास सञ्चालन हुने भएको छ । भदौ २४ को आगजनीपछि सीमित इजलासमा मुद्दाको पेसी तोकेर सुनुवाइ गर्दै आएकोमा आइतबारदेखि ११ वटा इजलास गठन गरेसँगै पूर्ण रूपमा सञ्चालन हुनेछ । जेनजी आन्दोलनपछि गत भदौ २४...
काठमाण्डू, १९ मंसिर– एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए । उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । उनीहरूको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा...
काठमाण्डू, १९ मंसिर– सर्वोच्च अदालतले हेटौंडाको सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न उत्प्रेषण आदेश दिएको छ । पूर्वप्रतिनिधिसभा सदस्यसमेत रहेकी विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले आज १९ मंसिर शुक्रबार सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु...
काठमाण्डू, १९ मंसिर– एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए । उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । उनीहरूको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा...