काठमाण्डू, १९ मंसिर–काठमाण्डूको कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उनको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए । वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय,...
काठमाण्डू, १९ मंसिर–आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय...
बागलुङ, १८ मंसिर– बागलुङमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगाना सेरामा बिहीबार दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग३च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता...
काठमाण्डू, १८ मंसिर– एक अपरिचित व्यक्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनालाई हत्या गर्ने धम्की दिएपछि प्रहरी हायलकायल भएको छ । आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ का अध्यक्ष दाबी गर्ने प्रकाश पाठक नामका व्यक्तिले राईसहित १० जना उच्चपदस्थलाई ज्यान मार्ने...
काठमाण्डू, १८ मंसिर– हामी नेपालका अध्यक्ष एवं जेनजी नेता सुदन गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार नख्खु कारागार पुगेर सुदनले लामिछाने भेटेका हुन् । भेटमा आफूहरुबीच नयाँ र वैकल्पिक राजनीतिक शक्ति मिलेर अघि बढ्नेबारे छलफल भएको गुरुङले बताए...
काठमाण्डू, १८ मंसिर– काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यमरी पुन्हीलाई संस्कारका रूपमा मनाउनुपर्ने बताएकी छन । आज (बिहिबार) २२ औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन । उनले ज्यापु दिवसले मेहनत, माटो र पहिचान...
काठमाण्डू, १८ मंसिर– एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने जानकारी दिएका छन । एमालेले यसअघि चितवनमा सम्पन्न...
काठमाण्डू, १८ मंसिर– नेपाल प्रमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ गर्ने भएको छ । चितवनका लागि यो खेल महत्वपूर्ण छ । चितवनले सुदूरपश्चिमलाई हराएमा ६ अंक हुनेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ । जसले प्लेअफ पुग्ने प्रतिस्पर्धा रोचक...
काठमाण्डू, १८ मंसिर– एमाले उपमहासचिव विष्णु रिमालले एमालेको आगामी ११ औँ महाधिवेशन पछि पनि ओली नै अध्यक्ष बन्ने निश्चित भएको बताएका छन । आज (बिहिबार) एमालेको प्रेस चौतारी नेपालले काठमाण्डूमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले उपमहासचिव रिमालले यस्तो दाबी गरेका हुन । एमालेले...
काठमाण्डू, १८ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको बताएकी छन । आज (बिहिबार) आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले आउँदा २१ फागुनमा आमनिर्वाचन गराई युवा शक्तिको हातमा...
काठमाण्डू, १८ मंसिर– नेकपा एमालेको ११ औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच आज (बिहिबार) भेटवार्ता भएको छ । एमाले नेता महेश बस्नेतका अनुसार पोखरेल आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगेका हुन् । पोखरेलसँग...
काठमाण्डू, १८ मंसिर– नेकपा एमालेको ११ औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच आज (बिहिबार) भेटवार्ता भएको छ । एमाले नेता महेश बस्नेतका अनुसार पोखरेल आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगेका हुन् । पोखरेलसँग...