काठमाण्डू, १८ मंसिर– एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाउन योजना बनाउनेले व्यक्तिले जस नपाई तेस्रो पक्षले पाएको भन्दै टिप्पणी गरेका छन । एमाले महासचिव पोखरेलले त्यसकै नाममा पार्टीसमेत खोलेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले...
काठमाण्डू, १८ मंसिर– विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
काठमाण्डू, १८ मंसिर– नेपाली कांग्रेसबाट हाल राष्ट्रिय सभा र प्रदेशसभा सदस्य रहेका नेता आसन्न निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । काँग्रेस केन्द्रले तल्लका कमिटीलाई पठाएको परिपत्रमा राष्ट्रिय सभा सांसद्, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि बहाल रहेका नेतालाई उम्मेदवार सिफारिस नगर्न निर्देशन दिइएको...
काठमाण्डू, १८ मंसिर– कान्ति राजमार्ग आगामी २० मंसिरदेखि ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म सडक बन्द गर्न लागिएको हो । अहिले राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेको कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना...
काठमाण्डू, १८ मंसिर– पर्यटकीय नगरी चितवनको सौराहामा घुम्न आएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन रहेको प्रहरीले जनाएको छ । सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत ती किशोरी विद्यालयको...
काठमाण्डू, १८ मंसिर–२३ भदौमा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ प्रदर्शनकारी मारिए । आन्दोलनको पहिलो दिनमै यति धेरै प्रदर्शनकारी मारिएका नेपालको राजनीतिक इतिहासमा सायदै थिएन । उक्त घटनापछि चौतर्फी तत्कालीन प्रधानमन्त्री केपी ओलीको राजीनामा मागियो । विघटित प्रतिनिधिसभाका प्रतिपक्षी दल मात्र होइन, स्वयं...
काठमाण्डू, १८ मंसिर– काठमाण्डूको अनामनगरमा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी क्याम्पस नजिकै धोबीखोला किनारमा पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । काठमाण्डू प्रही परिसर प्रमुख एसएसपी रमेश थापाका अनुसार शव नजिकै साइकल भेटिएको छ । एसएसपी थापाले मृतकको सनाखत...
काठमाण्डू, १८ मंसिर–मंसिर शुक्ल पूर्णिमाका दिन बिहीबार पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि...
काठमाण्डू, १८ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी...
काठमाण्डू, १७ मंसिर– मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरीएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजनीनामा दिएलगत्तै बुधबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा...
काठमाण्डू, १७ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी नेतृ सुमना श्रेष्ठले आफू एकता प्रक्रियाको अभियानमा रहेको स्पष्ट पारेकी छन । आज (बुधबार) उज्यालो नेपाल पार्टीको घोषणासभामा पुगेकी उनले यसबारे प्रष्ट पारेकी हुन् । उनले आफू पछिल्लो समय नयाँ राजनीतिक दलहरूको पक्षमा...
काठमाण्डू, १७ मंसिर– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष उनले राजिनामा पत्र बुझाएका हुन् । सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै उनले राजीनामा दिएका हुन् ।...