समाचार

शुक्रबारसम्मको समय दिएर मधेसमा नयाँ सरकार गठन गर्न आह्वान

२०८२ मंसिर १७ गते १७:२६

काठमाण्डू, १७ मंसिर– मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरीएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजनीनामा दिएलगत्तै बुधबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा...

कहाँ छ ? भन्नेलाई सुमनाको जवाफः एकता प्रक्रियामा छु

२०८२ मंसिर १७ गते १७:१९

काठमाण्डू, १७ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी नेतृ सुमना श्रेष्ठले आफू एकता प्रक्रियाको अभियानमा रहेको स्पष्ट पारेकी छन । आज (बुधबार) उज्यालो नेपाल पार्टीको घोषणासभामा पुगेकी उनले यसबारे प्रष्ट पारेकी हुन् । उनले आफू पछिल्लो समय नयाँ राजनीतिक दलहरूको पक्षमा...

मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

२०८२ मंसिर १७ गते १७:१३

काठमाण्डू, १७ मंसिर– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष उनले राजिनामा पत्र बुझाएका हुन् । सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै उनले राजीनामा दिएका हुन् ।...

देशको विकास गर्न विचारभन्दा नेतृत्व महत्वपूर्ण होः कुलमान घिसिङ

२०८२ मंसिर १७ गते १७:०९

काठमाण्डू, १७ मंसिर– ऊर्जामन्त्री कुलमान घिसिङले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको तर्क गरेका छन । आज (बुधबार) उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा मन्त्री घिसिङले यस्तो बताएका हुन । उनले ००७ सालयताको ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भए...

अध्यक्षमा ओलीलाई स्पष्ट समर्थन रहन्छः विष्णु पौडेल

२०८२ मंसिर १७ गते १७:०५

काठमाण्डू, १७ मंसिर– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने तर्क गरेका छन । आज (बुधबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । उनले महासचिवको पद आफूले दशौं...

म अध्यक्ष र महासचिवको उम्मेदवार बन्दिनँ, वरिष्ठ उपाध्यक्ष पद विधानमै छैनः विष्णु पौडेल

२०८२ मंसिर १७ गते १७:०१

काठमाण्डू, १७ मंसिर– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने तर्क गरेका छन । आज (बुधबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । उनले महासचिवको पद आफूले दशौं...

अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागेको छः कुलमान घिसिङ

२०८२ मंसिर १७ गते १६:५६

काठमाण्डू, १७ मंसिर– ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन । आज (बुधबार) उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा मन्त्री घिसिङले यस्तो बताएका हुन । उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री...

कारबाही हुने भएपछि माओवादी कर्णाली संसदीय दलका नेता शर्माले दिए राजीनामा

२०८२ मंसिर १७ गते १५:३२

काठमाण्डू, १७ मंसिर– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । पछिल्लो समय प्रचण्डको साथ छोडेका शर्मा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील...

क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ मंसिर १७ गते १५:२९

काठमाण्डू, १७ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी, पूर्व पूर्व महानिर्देशक मुरारी भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो । प्रतिव्यक्ति १३ करोड ५७ लाख...

मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

२०८२ मंसिर १७ गते १५:२४

काठमाण्डू, १७ मंसिर– मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन् । आज (बुधबार) बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक...

मुख्यमन्त्रीको सम्बोधन चलिरहँदा बैठकबाट बाहिरिए विपक्षी दलका सांसदहरू

२०८२ मंसिर १७ गते १५:२२

काठमाण्डू, १७ मंसिर– यति बेला मधेश प्रदेश सभाको बैठक जारी छ । आज (बुधबार)को बैठकमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुअघि आफ्नो मन्तव्य राखिरहेका छन् । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव राख्नु अघि मन्तव्य राखिरहेको समयमा विपक्षी दलका सांसदहरू प्रदेश सभा बैठकबाट...

कुलमानको पार्टी घोषणा सभामा पुगिन् सुमना श्रेष्ठ

२०८२ मंसिर १७ गते १५:१९

काठमाण्डू, १७ मंसिर– कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि पुगेकी छन । केहि समय अधि मात्रै रवि लामिछाने नेतृत्वको रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनी प्रज्ञा प्रतिष्ठानमा चलिरहेको घोषणा सभामा पुगेकी हुन् । उनी पनि संलग्न रहेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us