काठमाण्डू, १८ मंसिर– नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेईका लागि फोर्स कमान्डरमा नियुक्त भएका छन । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेका हुन् । घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल सकिएपछि गुटरेसले...
काठमाण्डू, १८ मंसिर– मोरङको बेलबारी–७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरी रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो बाहुनी बजार नजिकै ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गिरीको मृत्यु भएको...
काठमाण्डू, १८ मंसिर– ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धा गर्ने सहमतिबाट व्याक भएका छन । हाम्रो नेपाली पार्टीका उम्मेदवार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिमबाट चुनावी प्रतिस्पर्धा गर्ने सहमति...
काठमाण्डू, १८ मंसिर– काठमाण्डूको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क (वाइफाइ) इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ । काठमाण्डू महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल...
काठमाण्डू, १८ मंसिर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तिमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्दा कूल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने प्रतिनिधिसभा सदस्य निर्वाचन...
काठमाण्डू, १८ मंसिर– कांग्रेसको पुसमा हुन लागेको १५ औं महाधिवेशन सभापति पदका लागि त्रिपक्षीय भिडन्त हुने सम्भावना बढेको छ । सभापतिमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरिसकेका छन भने देउवा निकट मानिएका उपसभापति पूर्णबहादुर खड्काले आन्तरिक तयारीमा गरिरहेको बताइएको छ...
काठमाण्डू, १८ मंसिर– एमालेले आगामी २७,२८ र २९ मंसिरमा हुने एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उदघाटनको खुल्लासत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने बताएका छन । बन्दसत्रमा त्रमा...
काठमाण्डू, १८ मंसिर– कांग्रेसको १५ औं महाधिवेशनको मिति घोषणासँगै सभापतिमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । कांग्रेस महामन्त्री गगन थापाले आसन्न महाधिवेशनमा सभापतिमा उठ्ने बुधबार टेलिभिजन कार्यक्रम मार्फत घोषणा गरेका छन् । हिमालय टिभीको अन्तर्वार्ता कार्यक्रम ‘यक्ष प्रश्न’ मार्फत महामन्त्री थापाले सभापतिमा...
काठमाण्डू, १८ मंसिर– एमाले महासचिव शंकर पोखरेलले उज्यालो नेपाल पार्टीका नेता एवं ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङप्रति नगरेको कामको जस लिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले उज्यालो नेपालको योजना कुलमानको नभएको बताएका हुन् । ‘उज्यालो नेपालको योजनाकार एउटा...
काठमाण्डू, १८ मंसिर– एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाउन योजना बनाउनेले व्यक्तिले जस नपाई तेस्रो पक्षले पाएको भन्दै टिप्पणी गरेका छन । एमाले महासचिव पोखरेलले त्यसकै नाममा पार्टीसमेत खोलेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले...
काठमाण्डू, १८ मंसिर– विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
काठमाण्डू, १८ मंसिर– नेपाली कांग्रेसबाट हाल राष्ट्रिय सभा र प्रदेशसभा सदस्य रहेका नेता आसन्न निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । काँग्रेस केन्द्रले तल्लका कमिटीलाई पठाएको परिपत्रमा राष्ट्रिय सभा सांसद्, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि बहाल रहेका नेतालाई उम्मेदवार सिफारिस नगर्न निर्देशन दिइएको...