समाचार

चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

२०८२ मंसिर १८ गते १६:२३

काठमाण्डू, १८ मंसिर– नेपाल प्रमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ गर्ने भएको छ । चितवनका लागि यो खेल महत्वपूर्ण छ । चितवनले सुदूरपश्चिमलाई हराएमा ६ अंक हुनेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ । जसले प्लेअफ पुग्ने प्रतिस्पर्धा रोचक...

लेखेर राख्नुस, महाधिवेशन पछि पनि ओली नै अध्यक्ष हुनुहुन्छः उपमहासचिव रिमाल

२०८२ मंसिर १८ गते १५:५९

काठमाण्डू, १८ मंसिर– एमाले उपमहासचिव विष्णु रिमालले एमालेको आगामी ११ औँ महाधिवेशन पछि पनि ओली नै अध्यक्ष बन्ने निश्चित भएको बताएका छन । आज (बिहिबार) एमालेको प्रेस चौतारी नेपालले काठमाण्डूमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले उपमहासचिव रिमालले यस्तो दाबी गरेका हुन । एमालेले...

घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छः प्रधानमन्त्री कार्की

२०८२ मंसिर १८ गते १५:३९

काठमाण्डू, १८ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको बताएकी छन । आज (बिहिबार) आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले आउँदा २१ फागुनमा आमनिर्वाचन गराई युवा शक्तिको हातमा...

आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगे पोखरेल

२०८२ मंसिर १८ गते १५:१९

काठमाण्डू, १८ मंसिर– नेकपा एमालेको ११ औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच आज (बिहिबार) भेटवार्ता भएको छ । एमाले नेता महेश बस्नेतका अनुसार पोखरेल आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगेका हुन् । पोखरेलसँग...

ओली र पोखरेलबिच ३ घण्टा भेटवार्ता

२०८२ मंसिर १८ गते १५:१६

काठमाण्डू, १८ मंसिर– नेकपा एमालेको ११ औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच आज (बिहिबार) भेटवार्ता भएको छ । एमाले नेता महेश बस्नेतका अनुसार पोखरेल आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगेका हुन् । पोखरेलसँग...

पद माग्नेलाई ओलीको प्रश्न: तपाईंहरु कसलाई नेता मान्ने ?

२०८२ मंसिर १८ गते १५:०६

काठमाण्डू, १८ मंसिर– एघारौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको काम सकिएसँगै नेकपा एमालेभित्र नेतृत्वको बहसले चार्चा पाएको छ । मंसिर २९ सम्म नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने महाधिवशेनका लागि एमालेले मंसिर १३ गते देशभरका प्रतिनिधि छानेको थियो । प्रतिनिधि छनोटको काम सकिएसँगै एमाले...

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

२०८२ मंसिर १८ गते १४:२३

काठमाण्डू, १८ मंसिर– आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान गरीएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिए...

काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

२०८२ मंसिर १८ गते १४:०७

काठमाण्डू, १८ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आज (बिहिबार) भएको खेलमा काठमान्डु गोर्खाजेले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । ओपनर बेन चार्ल्सवर्थ र भीम शार्कीको अर्धशतक मद्दतमा काठमान्डु गोर्खाजे पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको हो । काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट...

नेपाली सेनाका रथी श्रेष्ठ बने यूएनको फोर्स कमान्डर

२०८२ मंसिर १८ गते १३:४५

काठमाण्डू, १८ मंसिर– नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेईका लागि फोर्स कमान्डरमा नियुक्त भएका छन । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेका हुन् । घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल सकिएपछि गुटरेसले...

मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८२ मंसिर १८ गते १३:२९

काठमाण्डू, १८ मंसिर– मोरङको बेलबारी–७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरी रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो बाहुनी बजार नजिकै ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गिरीको मृत्यु भएको...

एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट पछि हटे कुलमान र खगेन्द्रको पार्टी

२०८२ मंसिर १८ गते १३:२३

काठमाण्डू, १८ मंसिर– ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धा गर्ने सहमतिबाट व्याक भएका छन । हाम्रो नेपाली पार्टीका उम्मेदवार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिमबाट चुनावी प्रतिस्पर्धा गर्ने सहमति...

रत्नपार्कमा अब निःशुल्क वाइफाइ

२०८२ मंसिर १८ गते १३:१९

काठमाण्डू, १८ मंसिर– काठमाण्डूको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क (वाइफाइ) इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ । काठमाण्डू महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us