काठमाण्डू, १९ मंसिर– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको प्रधानमन्त्री कार्कीको सचिवलय उच्च स्रोतले जानकारी दिएको छ । आगामी निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला काकीले बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका...
काठमाण्डू, १९ मंसिर– नेकपा एमालेले ओखलढुंगा र धनकुटामा महाधिवेशन प्रतिनिधि छनोटको काम ५ दिनभित्र सक्न निर्देशन गरेको छ । दुवै जिल्लामा प्रतिनिधि छनोट विवादित बनेपछि एमाले संगठन विभागले पुनः प्रतनिधि छनोटको प्रक्रिया थाल्न निर्देशन दिएको हो । ‘५ दिनको समय दिएर पुनः निर्वाचन गर्न...
काठमाण्डू, १९ मंसिर– सर्वोच्च अदालतको नयाँ भवनबाट आइतबारदेखि ६ वटा इजलास सञ्चालन हुने भएको छ । भदौ २४ को आगजनीपछि सीमित इजलासमा मुद्दाको पेसी तोकेर सुनुवाइ गर्दै आएकोमा आइतबारदेखि ११ वटा इजलास गठन गरेसँगै पूर्ण रूपमा सञ्चालन हुनेछ । जेनजी आन्दोलनपछि गत भदौ २४...
काठमाण्डू, १९ मंसिर– एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए । उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । उनीहरूको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा...
काठमाण्डू, १९ मंसिर– सर्वोच्च अदालतले हेटौंडाको सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न उत्प्रेषण आदेश दिएको छ । पूर्वप्रतिनिधिसभा सदस्यसमेत रहेकी विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले आज १९ मंसिर शुक्रबार सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु...
काठमाण्डू, १९ मंसिर– एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए । उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । उनीहरूको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा...
काठमाण्डू, १९ मंसिर– मधेश प्रदेशमा कांग्रेस नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । शुक्रबार उनले ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । आज (शुक्रबार) मात्रै कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,लोसपासहित सात दलबिच कांग्रेस नेता...
काठमाण्डू, १९ मंसिर– मधेस प्रदेशमा कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ । आज (शुक्रबार)को सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको स्रोतले जानकारी दिएको छ । केहीबेरमा सात दलका नेताहरु प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर दाबी पेस...
काठमाण्डू, १९ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित १० जना हाइप्रोफाईललाई धम्की दिने समूहका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एकजना अधिकृतले जानकारी दिएका छन ।आफूलाई उग्रवादी संगठनको अध्यक्ष...
काठमाण्डू, १९ मंसिर– प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले पाएका छन । सहप्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्कै अध्यक्ष ओजस्वी भट्टराईले प्रप्त गरेका छन । आज (शुक्रबार) प्रलोपाको मुख्यालय सुविधानगरमा बसेको बैठकले जिम्मेवारी तोकेको हो । प्रलोपामा पाँच जनाको अध्यक्ष परिषद् छ...
काठमाण्डू, १९ मंसिर– आज (शुक्रबार) एमालेको मुख्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच हात हालाहाल भएको छ । आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल पुगेका थिए । उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त...
काठमाण्डू, १९ मंसिर– एमाले उपाध्यक्ष रामबहादुर थापाले एघारौं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएका छन । आज (शुक्रबार) प्रेस चौतारी नेपालले काठमाण्डूमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले...