काठमाण्डू, २१ मंसिर– एमालेको आगामी २७,२८ र २९ मंसिरमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनमा एमालेको युवा संघले नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरूको...
काठमाण्डू, २१ मंसिर– पूर्व मन्त्री एवं एमालेका नेता गोकुल बास्कोटाले पार्टीको आगामी ११औँ महाधिवेशनमा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन । उनले प्रतिनिधि छनोटमा ‘पाखुरा सुर्कने’ प्रवृत्ति देखिएको भन्दै यस्तो घातक संस्कारलाई हुर्कन दिन नहुने पनि बताएका छन । नेता बास्कोटाले सामाजिक...
काठमाण्डू, २१ मंसिर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षति भएको सिंहदरबारको अवलोकन गर्ने भएकी छन । आइतबार अपरान्ह २ बजे पूर्वराष्ट्रपति भण्डारीले क्षतिग्रस्त भवनहरुको अवलोकन गर्ने उनी निकट स्रोतले जानकारी दिएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित भवनहरूमा...
काठमाण्डू, २१ मंसिर– पूर्व मन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मङ्सिर २७ को एमालेको महाधिवेशन उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रूपमा भूमिका खेल्ने बताएका छन । आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमा नेता ज्ञवालीले १ दिनको...
काठमाण्डू, २१ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) का लागि पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी...
काठमाण्डू, २१ मंसिर– राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गरेका हुन । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम...
काठमाण्डू, २१ मंसिर– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । उनलाई मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ ग्रहण गराएका हुन । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा समेत गरेको उनी निकट स्रोतले जानकारी...
काठमाण्डू, २१ मंसिर– नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकरले विरोधको सामना गर्नुपरेको छ । उनलाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ...
काठमाण्डू, २१ मंसिर– दार्चुलाको घुसा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (आइतबार) बिहान दार्चुलाको घुसा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ । भूकम्पका कारण दार्चुला र आसपासका...
काठमाण्डू, २१ मंसिर– शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा को प्रस्तावित निवासको डिजाइनप्रति व्यंग्य गरेका छन । पति–पत्नी मात्रै रहेको परिवारलाई बिलासी प्रकृतिको निवासको डिजाइन गरिएको भन्दै उनले त्यसको नक्सा कोर्ने इञ्जिनियरलाई कारबाही हुनुपर्ने समेत बताएका छन । शिक्षा मन्त्री पुनले...
काठमाण्डू, २० मंसिर– धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान प्रहरीको छ । अहिले उद्धारको काम चलिरहेको...
काठमाण्डू, २० मंसिर– एमाले महासचिव शंकर पोखरेलले ११ औँ महाधिवेशनमा प्रतिस्पर्धा नगरी केपी ओली कै नेतृत्वमा पार्टीलाई अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन । उनले यो महाधिवेशनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने पनि बताए । एमाले महासचिव पोखरेलले पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ...