समाचार

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

२०८२ मंसिर २२ गते ९:५८

काठमाण्डू, २२ मंसिर– दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा भेटिएका छन । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख पाण्डेका...

प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा

२०८२ मंसिर २१ गते १८:११

काठमाण्डू, २१ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना हाइ प्रोफाइल व्यक्तिलाई धम्की दिने समूहका ‘नाइके’ नेपाल बाहिर रहेको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानबाट काभ्रे घर भएका प्रकाश पाठक इन्डोनेसियामा रहेको खुलेको स्रोतले जानकारी दिएको छ । आफूलाई उग्रवादी...

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन ओलीले पठाए पत्र

२०८२ मंसिर २१ गते १७:५९

काठमाण्डू, २१ मंसिर– एमालेको यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन सुरु गरीएको छ । पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले...

मधेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

२०८२ मंसिर २१ गते १७:५४

काठमाण्डू, २१ मंसिर– मधेश प्रदेश सरकारले यसअघिका संविधानको धारा १०३ बमोजिम गठित नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ । आइतबार बसेको मधेश सरकारको मन्त्रिपरिष्द् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय...

जलेको सिंहदरबारका संरचना चाँडै पुनर्निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

२०८२ मंसिर २१ गते १७:४९

काठमाण्डू, २१ मंसिर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गरेकी छन । आज (आइतबार) गत भदौ २४ गते भएको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन...

जेनजी आन्दोलनका घटना प्राथमिकताका साथ छानबिन हुँदैछः प्रधानमन्त्री कार्की

२०८२ मंसिर २१ गते १७:४३

काठमाण्डू, २१ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घटनालाई सरकारले प्राथमिकताका साथ छानबिन गरिरहेको बताएकी छन । आज (आइतबार) सिंहदबारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । उनले सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रमा भएका घटनाको छानबिनलाई प्राथमिकतामा...

समानुपातिकतर्फ एकै दिन ३३ दल दर्ता

२०८२ मंसिर २१ गते १७:४०

काठमाण्डू, २१ मंसिर– आज (आइतबार) एकै दिन समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि ३३ दल दर्ता भएका छन । आजबाट समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको कार्य सुरु भएको छ । यही मंसिर २३ गतेसम्म समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिन्छ ।...

संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा

२०८२ मंसिर २१ गते १७:३६

काठमाण्डू, २१ मंसिर– कांग्रेस पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत पुगको छ । कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन । उनले भने, ‘संसद् पुनर्स्थापनाको माग लिएर हामीले वारेसमार्फत खम्मजीलाई अदालत पठाएका...

प्रतिनिधिसभा निर्वाचनः १० हजार ९२६ मतदानस्थल, ३ हजार ५१८ अति संवेदनशील

२०८२ मंसिर २१ गते १४:०४

काठमाण्डू, २१ मंसिर– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने भएका नछ । निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायलहरूले समेत रिपोर्ट र मतदाताहरूको संख्यालाई आधार मानेर १० हजार ९२६ मतदानस्थलहरू राख्नेगरी तयारी भएको छ । अघिल्लो निर्वाचनको...

मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

२०८२ मंसिर २१ गते १३:३१

काठमाण्डू, २१ मंसिर– मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएर दुर्घटनामा परेका छन । घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ । विपरीत दिशामा रहेका बसहरु आज दिउँसो...

जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति तोडफोड गर्ने एक जना पक्राउ

२०८२ मंसिर २१ गते १३:१७

काठमाण्डू, २१ मंसिर– प्रहरीले गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा सरकारी सम्पत्ति तोडफोड तथा आगजनी गरेको आरोपमा   एक जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको कार्यालय र सवारी साधनहरू आगजनी तथा तोडफोड गर्ने...

एमाले महाधिवेशनमा युवा संघले ५० हजारभन्दा बढी युवा उतार्ने

२०८२ मंसिर २१ गते १३:१२

काठमाण्डू, २१ मंसिर– एमालेको आगामी २७,२८ र २९ मंसिरमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनमा एमालेको युवा संघले नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरूको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us