काठमाण्डू, २२ मंसिर– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा पर्दै गएको बताएका छन । आज (सोमबार) ईश्वर पोखरेल समुहद्धारा काठमाण्डूमा आयोजित अन्तर संवादमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । एमाले उपाध्यक्ष पाण्डेले...
काठमाण्डू, २२ मंसिर– सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलका दिनेशकुमार चौधरी सिटी सफारी चलाउँथे । उनी गाउँका चलेका धामी पनि समेत हुन । धामीझाँक्री उनको पार्टटाइम काम जस्तै थियो । गत असोज २५ गते साँझ करिब साढे ५ बजे रामधुनी–२ स्थित शिवनगर–झुम्का जाने नहरको भित्री...
काठमाण्डू, २२ मंसिर– नेपाली बजारमा फेरी अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो । १३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य...
काठमाण्डू, २२ मंसिर– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैपटक ५ जना पूर्वमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार दायर गरेको आरोपपत्रमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र...
काठमाण्डू, २२ मंसिर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंबिच आज भेटवार्ता हुँदैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ताको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव...
काठमाण्डू, २२ मंसिर– काठमाण्डूको सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई पुष्कर कार्की प्रहरीले नियन्त्रणमा लिइएको छ । हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट असई कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा...
काठमाण्डू, २२ मंसिर– छिमेकी देश भारतको गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । घटनामा...
काठमाण्डू, २२ मंसिर– नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सुनुवाइ हुने भएको छ । शाक्यको रिट सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो । शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको...
काठमाण्डू, २२ मंसिर– एमालेको आगामी २७, २८ र २९ मा हुने ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ । यसपटक महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था नगरेकाले सम्पर्क समन्वय कमिटीले टाढाबाट आउने प्रतिनिधिहरूलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको...
काठमाण्डू, २२ मंसिर– आज (सोमबार) एमालेको ईश्वर पोखरेल समूहले पत्रकार सम्मेलन गर्ने भएको छ । एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको प्रतिस्पर्धा हुने भएपछि पोखरेल समूहले सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो समूहका कुरा राख्न लागेको पोखरेल समुहका एक नेताले जानकारी दिए...
काठमाण्डू, २२ मंसिर– कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियार आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन भएका छन । निवर्तमान मन्त्री रणसिंह परियार अदानचुली गाउँपालिका‐१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा चयन भएका हुन । व्यवस्थापन समिति अध्यक्षका लागि ६ जना...
काठमाण्डू, २२ मंसिर– पोखरा विमानस्थलको निर्माण लागत बढाउने भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव लिलामणि पौड्याल पनि अनुसन्धानको दायरामा तानीएको खुलेको छ । अनुसन्धानको दायरामा परेका र बयान समेत गरेका पौड्याललाई अख्तियारले ‘उनीविरुद्ध प्रमाणको अभाव देखिएको’ भन्दै मुद्दा नचलाउने निर्णय गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्वद्ध स्रोतले...