काठमाण्डू, २३ मंसिर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन । प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार रहेको पनि बताएकी छन । आज (मंगलबार) भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा...
काठमाण्डू, २३ मंसिर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन । प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार रहेको पनि बताएकी छन । आज (मंगलबार) भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा...
काठमाण्डू, २३ मंसिर– निर्वाचन आयोगले तोकेको जरिबाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज भएको छ । निर्वाचन आयोगले गत मंसिर १४ गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन लिएको थियो । जस अन्तर्गत १२० दलले निवेदन दिएका थिए । १२० वटा...
काठमाण्डू, २३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा आफु उम्मेदवार हुने इच्छा जायर गरेका छन । सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने भेट्न जाने नेताहरुलाई बताएका हुन् । डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा...
काठमाण्डू, २३ मंसिर– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ । मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ । त्यसलगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर...
काठमाण्डू, २३ मंसिर– भोली (बुधबार) अनेरास्ववियु (क्रान्तिकारी)ले जेनजी महोत्सव आयोजना गर्ने भएको छ । (भोली) पुस ८ गतेसम्म दुई हप्ता जेनजी महोत्सव आयोजना गर्न लागिएको हो । राष्ट्रियसभा गृह भृकुटी मण्डपमा बिहान ११ बजे सुरु हुने महोत्सवको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...
काठमाण्डू, २३ मंसिर– प्रहरीले गत २४ भदौमा भएको जेनजी समुहको प्रर्दशनको क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाण्डूको तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सुविन...
काठमाण्डू, २३ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मंगलबार) नवीन समझदारीका लागि दबाब दिन विरोध कार्यक्रम आयोजना गर्दै छ । काठमाण्डूको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ ।...
काठमाण्डू, २३ मंसिर– एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । एमाले मुख्यालय च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको टिम प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन । विभागका प्रमुख अधिकारीले महाधिवेशनमा...
काठमाण्डू, २३ मंसिर– प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेको बताएकी छन । सार्कको ४१ औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै...
काठमाण्डू, २३ मंसिर– सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्बहाली गर्न आदेश दिएपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको बताएका छन । राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै उनले सरकारको निर्णयबाट आहात भएकामा न्यायालयले राहत दिएको उनले बताएका छन । शाक्यले भने, ‘न्यायलयको निर्णयले...
काठमाण्डू, २२ मंसिर– प्रहरीले ५७ लाख नगदसहित काठमाण्डूबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठ छन् । प्रहरी वृत्त कालिमाटीको टोलीले ५७ लाख ४७ हजार ३५० रुपैयाँ बराबरको रकमसहित श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी...