काठमाण्डू, २४ वैशाख– धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (बिहिबार) ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीले जानकारी...
काठमाण्डू, २४ वैशाख– काठमाण्डू महानगरपालिका–२७ स्थित जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली भेटिएको छ । काठमाण्डूको जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा एसएलआरको लाइभ गोली ६ राउन्ड फेला परेको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । त्यस्तै चाचर २ पिस र एलएलआरको डमी...
काठमाण्डू, २४ वैशाख– बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेको हो । सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरेर...
काठमाण्डू, २४ वैशाख– प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे पाँचखाल नगरपालिका–७ बस्ने खोटाङ घर भएका ४३ वर्षीय धीरज भन्ने मोतिधन राईलाई मंगलबार पक्राउ गरेको छ । जिल्ला अदालत काठमाण्डूको २०७६ असोज १ गतेको फैसलाले उनीमाथि जन्मकैद सजाय सुनाएको थियो । कैद भुक्तानको लागि...
काठमाण्डू, २४ वैशाख– काठमाण्डूको कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको घटनामा हिरासतबाट छुटेका व्यक्तिको समेत संलग्नता पाइएको छ । काठमाण्डूको कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा बुधबार दिउँसो साढे २ बजेतिर धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको थियो । गुल्मीको धुर्कोट...
काठमाण्डू, २४ वैशाख– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै आपत्ति व्यक्त गरका छन । सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै पनि गल्ती नगरेको र अलिकति पनि डर नभएको पनि उनले बताएका छन । सञ्चारमन्त्री हुँदा उनले...
काठमाण्डू, २४ वैशाख– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–८ बस्ने सुनसरी घर भएका ३२ वर्षीय राज कुमार तामाङ, काठमाण्डू महानगरपालिका–१४ बस्ने दाङ घर भएका...
काठमाण्डू, २४ वैशाख– सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन । घाइते हुनेहरूमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ का ४५ वर्षीय योगबहादुर खत्री, सोही ठाउँका ६० वर्षीय लालबहादुर विक, ४० वर्षीय सोमबार नेपाली, ६० वर्षीय साने विक र सिन्धुलीकै तीनपाटन गाउँपालिका–१० का...
काठमाण्डू, २४ वैशाख- एमाले महासचिव शङ्कर पोखरेलले पछिल्लो चुनावी परिणामलाई वामपन्थीहरूको मात्र नभई समग्र लोकतान्त्रिक शक्तिहरूकै हारको तर्क गरेका छन । आज (बिहिबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले यस्तो तर्क गरेका हुन । एमाले महासचिव पोखरेले भारतको केरल राज्यमा भएको वामपन्थी...
काठमाण्डू, २४ वैशाख– एमाले महासचिव शङ्कर पोखरेलले पछिल्लो चुनावी परिणामलाई वामपन्थीहरूको मात्र नभई समग्र लोकतान्त्रिक शक्तिहरूकै हारको तर्क गरेका छन । आज (बिहिबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले यस्तो तर्क गरेका हुन । एमाले महासचिव पोखरेले भारतको केरल राज्यमा भएको वामपन्थी...
काठमाण्डू, २४ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले संविधान संशोधन गर्ने भए प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन् । साथै एमाले नेता बास्कोटाले राष्ट्रिय सभा पूरै समावेशी बनाउन र प्रतिनिधिसभाबाट समानुपातिक हटाउन पनि सुझाव समेत दिएका...
काठमाण्डू, २४ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले संविधान संशोधन गर्ने भए प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन् । साथै एमाले नेता बास्कोटाले राष्ट्रिय सभा पूरै समावेशी बनाउन र प्रतिनिधिसभाबाट समानुपातिक हटाउन पनि सुझाव समेत दिएका...