समाचार

प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङ असन्तुष्ट, उपसभामुखसँग रुष्ट

२०८३ वैशाख २५ गते १२:१९

काठमाण्डू, २५ वैशाख– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु...

सर्वोच्चको आजको इजलासमा छैनन् मल्ल र शर्मा, दैनिक पेशी सूची झण्डै दुई घण्टा ढिलो सार्वजनिक

२०८३ वैशाख २५ गते १२:१०

काठमाण्डू, २५ वैशाख– सर्वोच्च अदालतले पूर्वनिर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो दैनिक पेशी सूची सार्वजनिक गरेको छ । आज (शुक्रबार) बिहान बसेको फूलकोर्टका कारण दैनिक पेशी सूची सार्वजनिक हुन ढिलाइ भएको हो तर सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने ‘प्राविधिक कारण’ले पेशी सूची सार्वजनिक...

न्यायपालिकाको बारेको सरकारको यो निर्णय हामी डेढ करोड महिलामाथि गरिएको लात्ती प्रहार होः सुशीला कार्की

२०८३ वैशाख २४ गते २३:१३

काठमाण्डू, २४ वैशाख– पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आज (बिहिबार) संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा गम्भीर असहमति प्रकट गरेकी छन । एक अन्तवार्ताको क्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले विधि र परम्परा तोडेर चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको...

प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छः सुशीला कार्की

२०८३ वैशाख २४ गते २३:०७

काठमाण्डू, २४ वैशाख– पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आज (बिहिबार) संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा गम्भीर असहमति प्रकट गरेकी छन । एक अन्तवार्ताको क्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले विधि र परम्परा तोडेर चौथो वरीयतामा रहेका न्यायाधीश डा। मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको...

प्रधानन्यायाधीशमा शर्माको सिफारिसमा दुई सदस्यको ‘नोट अफ डिसेन्ट’

२०८३ वैशाख २४ गते १९:४५

काठमाडौं, २४ वैशाख : सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले असहमति जनाएका छन्। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेख्दै निर्णयप्रति फरक मत राखेका हुन्।...

प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस

२०८३ वैशाख २४ गते १९:३८

काठमाडौं, २४ वैशाख : संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि न्यायाधीश मनोजकुमार शर्मालाई सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद् बैठकले शर्माको नाम सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले जानकारी दिए । उनका अनुसार आफू...

९ दिनमा काठमाण्डूका १६ बस्तीका १५ हजार बढी विस्थापित

२०८३ वैशाख २४ गते १७:००

काठमाण्डू, २४ वैशाख– गत १२ वैशाख देखि सुरु भएको काठमाण्डूको नदी किनारमा रहेका सुकुमवासी र अव्यवस्थित बस्ती हटाउँने अभियानले हालसम्म १५ हजार ३१६ जना विस्थापित भएका छन् । यही वैशाख १२ गतेदेखि संघीय सरकार र स्थानीय तहको समन्वयमा काठमाडौंका विभिन्न ठाउँमा डोजर प्रयोग गरी...

पोखरा विमानस्थलमा अर्को भ्रष्टाचारः पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा, ३ अर्ब ६५ करोड बिगो दाबी

२०८३ वैशाख २४ गते १६:४६

काठमाण्डू, २४ वैशाख– पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो । अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व...

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२०८३ वैशाख २४ गते १६:३४

काठमाण्डू, २४ वैशाख– पूर्व मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीविरुद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । उनीविरुद्ध ३ अर्ब भन्दा बढी विगो...

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान: मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ

२०८३ वैशाख २४ गते १६:२७

काठमाण्डू, २४ वैशाख– काठमाण्डूको तारकेश्वर नगरपालिका–३ स्थित जितपुरफेदी घर भएकी सरिता तिवारी वैशाख ११ गते घरबाट हराइन् । ४५ वर्षीय तिवारी दिउँसो १ बजेतिर घरबाट निस्केकी उनी साँझसम्म पनि घरमा नफर्केपछि परिवारले प्रहरी वृत्त बालाजुमा उनको ‘खोजतलास’ गरिपाउँ भन्दै निवेदन दिए । बालाजु क्षेत्रको...

इजरायली राजदूत र ज्ञानबहादुर शाहीबिच भेटवार्ता

२०८३ वैशाख २४ गते १६:१६

काठमाण्डू, २४ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरीबासबिच बिहीबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–इजरायल सम्बन्ध, इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, श्रम तथा रोजगारीका अवसर, साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ...

प्रधानन्यायाधीश नियुक्तिमा विश्वप्रकाशको प्रश्नः उत्तर कोरियालाई पछ्याउने कि लोकतन्त्रलाई ?

२०८३ वैशाख २४ गते १५:५३

काठमाण्डू, २४ वैशाख– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई लिएर सरकार र सत्ता साझेदार दलहरूमाथि गम्भीर प्रश्न गरेका छन । उपसभापति शर्माले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सरकारको भनाइ र गराइमा तादाम्यता नमिलेको भन्दै कडा आलोचना गरेका हुन् । शब्दमा ‘विगतका गल्ती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us