काठमाण्डू, १ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा मागेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्र्दै उनले बालेनले प्रधानमन्त्रीबाट राजीनामा दिए लोकतन्त्र र नागरिक सम्मानित हुने बताए । संसदमा नआउने, सम्बोधन नगर्ने र संसदको मर्यादा कायम...
काठमाण्डू, ३१ वैशाख- विपक्षीको बहिस्कार र अवरोधबीच सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि सभामुख डोलप्रसाद (डिपी) अर्यालले नीति तथा कार्यक्रम निणयार्थ प्रस्तुत गरेका थिए । सुविधाजनक बहुमतमा रहेको रास्वपाका...
काठमाडौं, १४ जेठ — विरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन सुरु गरेपछि केही विपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक कक्षबाट...
काठमाडौं, २८ वैशाख-सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङ मन्त्री रहेका बेला तथा त्यसपछि सार्वजनिक रूपमा उठेका सरोकारका विषयमा अध्ययन र छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको हो...
काठमाण्डू, ३१ वैशाख– पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वलाई गाली गलौजमा उत्रने जत्था नपाल्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खनालले व्यक्तिगत विचार व्यक्त गरिएकै आधारमा गालीगलौजमा उत्रने जत्था नपाल्न आग्रह गरेका हुन् । जनताको अद्भूत विश्वास भएका...
काठमाण्डू, ३१ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) जर्मन तानाशाह हिटलर बन्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन नआएपछि बिहीबार साँझ विपक्षी दलले...
काठमाण्डू, ३१ वैशाख– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन नआएपछि प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख डोलप्रसाद अर्याल (डिपी) ले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई समय दिएपछि...
काठमाण्डू, ३१ वैशाख– काठमाण्डूको कीर्तिपुरमा प्रहरीले गोली चलाएको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्या आरोपीलाई नियन्त्रणमा लिन बिहीबार साँझ गोली चलाएको हो । कार्यालयका एसएसपी सन्तोष खड्काले आरोपीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको पुष्टि गरे । त्यस क्रममा सुजन शाही नामका...
काठमाण्डू, ३१ वैशाख– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक जना सांसदसमेत नरहेको राष्ट्रिय सभाबाट बिहीबार सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेको प्रश्नको जवाफ दिएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव राखेका...
काठमाण्डू, ३१ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूलाई स्वकीय सचिव आवश्यक भएको बताएको छ । आज (बिहिबार) प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा प्राप्त समयमा बोल्दै रास्वपाका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले सांसदहरूलाई सक्षम बनाउन आवश्यक रहेको बताएका हुन । उनले...
काठमाण्डू, ३१ वैशाख– प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान कायमै राखेका छन । आज (बिहिबार) प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री आफैं जवाफ दिनका लागि...
काठमाण्डू, ३१ वैशाख– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८३–२०८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो...