राजनीति

शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक

२०८२ वैशाख १३ गते १६:०८

काठमाण्डू, १३ वैशाख– पछिल्ला केहि दिन यता काठमाण्डूमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि शिक्षकहरुले नै कुटपिट गरेका छन । आज (शनिबार) दिउँसो काठमाण्डू महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् । आपसी...

देउवाले सरकार ढल्दैन भनेपछि विपक्षीहरू पुर्पुरोमा हात लगाएर थचक्कै ढलेः प्रधानमन्त्री ओली

२०८२ वैशाख १३ गते १५:५०

काठमाण्डू, १३ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला गर्नेहरू सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफका कारण पुर्पुरोमा हात हालेर थचक्कै ढलेको बताएका छन । आज (शनिबार) पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो...

देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछः प्रधानमन्त्री ओली

२०८२ वैशाख १३ गते १५:४२

काठमाण्डू, १३ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कुराको तत्काल प्रतिवाद गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन । आज (शनिबार) बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्ना सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन । साथै प्रधानमन्त्री ओलीले बजेट अधिवेशनमा पार्टीका...

मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छः पूर्वराष्ट्रपति भण्डारी

२०८२ वैशाख १३ गते १५:३०

काठमाण्डू, १३ वैशाख– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्न सके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठुलो टेवा पुग्ने दाबी गरेकी छन । आज (शनिबार) ललितपुरमा मनमोहन अधिकारीको २६ औँ स्मृति सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन...

भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छः वरिष्ठ उपाध्यक्ष पोखरेल

२०८२ वैशाख १३ गते १४:४७

काठमाण्डू, १३ वैशाख– पूर्व मन्त्री एवं एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन । आज (शनिबार) ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । उनले एकातिर दक्षिण–पूर्व–पश्चिम १८ सय किलोमिटर...

बुद्धको शिक्षालाई आत्मसात् गर्ने बेला आयोः प्रधानमन्त्री ओली

२०८२ वैशाख १३ गते १४:४२

काठमाण्डू, १३ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी विश्वशान्तिको उदगम थलो भएको बताएका छन । उनले शान्ति, मानवता, करूणा र मित्रता विश्वमा बढदै गएको पनि बताएका छन । आज (शनिबार) चाइनिज कल्चर प्रमोशन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र सारिपुत्त...

सरकारले शिक्षकलाई अपमानित गरिरहेको छः प्रचण्ड

२०८२ वैशाख १३ गते १४:३०

काठमाण्डू, १३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको आरोप लगाएका छन । आज (शनिबार) प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन...

लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम

२०८२ वैशाख १३ गते १४:०९

काठमाण्डू, १३ वैशाख– लुम्बिनी प्रदेशमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र...

१४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली

२०८२ वैशाख १२ गते १८:१०

काठमाण्डू, १२ वैशाख– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुले अब १४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन । आज (शुक्रबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमनत्री ओलीलेसँग सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार...

सम्पदामा राजनीति नगरौंः सुनिता डंगोल

२०८२ वैशाख १२ गते १७:१८

काठमाण्डू, १२ वैशाख– काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छन । आज शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाण्डू उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन । सम्पदा क्षेत्रभित्र भू–राजनीति नभइ नेपाली नै सहभागी...

सत्ताको गलत आचरणले गणतन्त्रमा कालोबादल मडारियोः चित्रबहादुर केसी

२०८२ वैशाख १२ गते १६:३२

काठमाण्डू, १२ वैशाख– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारीको गलत आचरणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि कालोबादल मडारिएको दाबी गरेका छन । आज (शुक्रबार) बाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रबारको बैठकमा बोल्दै केसीले सत्तासिन दलहरूले आफ्नो आचरण सुधार नगर्दा लोकतन्त्र, गणतन्त्रमाथि चौतर्फी हमला भएको दाबी...

रास्वपाको आरोपः गभर्नर नियुक्तिमा सरकारले तमासा देखायो

२०८२ वैशाख १२ गते १५:३५

काठमाण्डू, १२ वैशाख– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले राष्ट्रिय समस्याको पहिचान र नागरिकको दैनिकीसँग जोडिएका उल्झनको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै रास्वपा सांसद अर्यालले यस्तो बताएका हुन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us