काठमाण्डू, १२ वैशाख– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन । आज (शुक्रबार) काठमाण्डूमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन...
काठमाण्डू, १२ वैशाख– सत्ता घटक दल एमालले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको बताएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठक तर्फबाट सम्बोधन गर्दै एमाले सांसद गोकर्ण विष्टले यस्तो बताएका हुन । उनले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको पनि बताएका...
काठमाण्डू, १२ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले देशमा व्यवस्था मात्रै परिवर्तन नभइ अवस्था पनि परिवर्तन भएको प्रष्टै आँखाले देखिएको बताएको छ । आज (शुक्रबार)बाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट समय लिएर बोल्ने क्रममा प्रमुख सचेतक श्याम घिमिरेले पछिल्लो २० वर्षमा आँखाले...
काठमाण्डू, १२ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर अनुसार यही १९ वैशाखमा संसद्मा आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्यक्रम...
काठमाण्डू, १२ वैशाख– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको पुष्टि गरेकी छन । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले बताइन । थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

काठमाण्डू, १२ वैशाख– पूर्व प्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका छन । आज शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । सभापति देउवाले भने, ‘गठबन्धन जसरी पनि टिक्छ...
काठमाण्डू, १२ वैशाख– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन आग्रह गरेका छन । आज (शुक्रबार) प्रतिनिधि सभाको छैटौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा अपिल गर्दै सभामुख घिमिरेले संसदले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन सबैको साझा प्रतिबद्धता आवश्यक...
काठमाण्डू, १२ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार)को प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन । संघीय संसद अधिवेशन सुरू हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । प्रतिनिधि...
काठमाण्डू, १२ वैशाख– एमाले महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै दिएको निर्देशनात्मक आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा भएको दाबी गरेका छन । महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन, ‘कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु...
काठमाण्डू, १२ वैशाख– आज (शुक्रबार) देखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो...