काठमाण्डू, १५ वैशाख– लामो समयदेखि जारी शिक्षक आन्दोलनले अब राजनीतिक रंग लिन थालेको छ । शिक्षकहरूका माग सम्बोधन गर्न सरकारले चासो नदेखाउँदा आन्दोलनमा राजनीतिक दलहरूको प्रत्यक्ष संलग्नता सुरु भएको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैं शिक्षक आन्दोलनमा सहभागी हुने भएका छन्...
काठमाण्डू, १४ वैशाख– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गरेकी छिन् । शिक्षकको आत्मसम्मानमा लागेको चोटलाई सम्झेर भए पनि पार्टीको सदस्यता त्याग्न पूर्व शिक्षामन्त्री श्रेष्ठले आन्दोलनरत शिक्षकलाई आग्रह गरेकी हुन ।...
काठमाण्डू, १४ वैशाख– कांग्रेस महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कांग्रेस महामन्त्री थापाविरुद्ध आज (आइतबार) अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले अवहेलना मुद्दा दायर गरेका हुन् । थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चले डिल गरिरहेको आरोप...
काठमाण्डू, १४ वैशाख– वर्तमान सत्ता गठबन्धनलाई लिएर बजारमा विभिन्न प्रश्न उठीरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार र सत्ता गठबन्धनलाई लिएर बाहिर भइरहेका आशङ्का र गलत प्रचारलाई कामबाटै जवाफ दिन सहमत भएका छन् । दुवै...
काठमाण्डू, १४ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता घटक दल कांग्रेसकै महामन्त्री गगन थापालाई आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच रहेको भनेर लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । कांग्रेस महामन्त्री थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको...
काठमाण्डू, १४ वैशाख– प्रतिनिनिधि सभाको बैठकमा सांसद माया राई पक्राउ परेको सूचना सुनाएको छ । सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो...
काठमाण्डू, १४ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले वर्तमान सत्ता गठबन्धन नढलोस् भन्ने आफूहरूको चाहना रहेको बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद झाले यस्तो बताएका हुन । उनले सरकारमा रहेका सत्ता गठबन्धनले गरेका गलत कार्य कतिसम्म...
काठमाण्डू, १४ वैशाख– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद सापकोटाले यस्तो बताएका हुन । सुशासन दिने, सार्वजनिक सेवा प्रवाहमा चुस्तता ल्याउने, संविधान कार्यान्वयन गर्ने...
काठमाण्डू, १४ वैशाख– कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा पुगेको छ । आइतबार उक्त सूचना सभामुखले प्रतिनिधि सभामा सुनाउँदैछन् । सांसद राई शनिवार पक्राउ परेकी थिइन् । सांसद राईलाई काठमाण्डूको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा...
काठमाण्डू, १४ वैशाख– एमाले सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाही गर्न माग गरेका छन । शनिबार संवाद सचिवको रुपमा पाठकले संवेदना वक्तव्य जारी गरेको एमाले सांसद गैरेले बताएका छन । उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर...
काठमाण्डू, १३ वैशाख– नेकपा माओवादी केन्द्रका प्रवक्कता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले आफ्नो पार्टीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले समेत आशा राखेको बताएका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित सिन्धुपाल्चोक–काठमाण्डू सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन । उनले भू–मण्डल...
काठमाण्डू, १३ वैशाख– नेकपा माओवादी केन्द्रका प्रवक्कता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले आफ्नो पार्टीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले समेत आशा राखेको बताएका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित सिन्धुपाल्चोक–काठमाण्डू सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन । उनले भू–मण्डल...