राजनीति

दिल्लीमा बाबुरामले भनेः नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन

२०८२ वैशाख १५ गते १६:२८

काठमाण्डू, १५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा देखिएको नागरिक असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको दाबी गरेका छन । भारत भ्रमणमा रहेका भट्टराईले सोमबार द हिन्दूसँगको अन्तर्वार्तामा नेपाली नागरिकको असन्तुष्टि लोकतन्त्रप्रति नभएर...

कमल थापाको सभामा पुगेर लिङ्देनले भनेः पूर्वाग्रह त्यागेर एक बनौं

२०८२ वैशाख १५ गते १६:१३

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प नभएको बताएका छन । आज (सोमबार) कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाण्डूको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । साथै,...

राजावादीको कार्यक्रममा गंगा चौधरीको भड्काऊ भाषण

२०८२ वैशाख १५ गते १६:०४

काठमाण्डू, १५ वैशाख– एमाले पूर्व सांसद गंगा चौधरीले राजावादी मञ्चमा भड्काऊ भाषण दिएकी छन । आज (सोमबार) राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा चौधरीले ‘गोली ठोक्नुपर्ने’देखि रगत पिउन मन लाग्नेसम्मका भड्किला अभिव्यक्ति दिएकी हुन । चौधरीले भनिन्, ‘अहिले पनि मेरो परिवारबाट सय डेढ सय जना...

कमल थापाको आरोपः तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउने काम स्वयं सरकारबाट भएको हो

२०८२ वैशाख १५ गते १५:४६

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगले अघि बढ्ने बताएका छन । आज (सोमबार) काठमाण्डूको शान्तिवाटीकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित...

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छः कमल थापा

२०८२ वैशाख १५ गते १५:४३

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगले अघि बढ्ने बताएका छन । आज (सोमबार) काठमाण्डूको शान्तिवाटीकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित...

राजावादी सभामा पुगेर एमाले छाडेकी चौधरीले भनिन्ः मदन भण्डारीको हत्या भएसँगै जबज त्रिशूलीमा बगिसक्यो

२०८२ वैशाख १५ गते १५:३८

काठमाण्डू, १५ वैशाख– एमालेकी पूर्व सांसद गंगा चौधरीले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद (जबज) बगेको आरोप लगाएकी छन । आज सोमबार (राप्रपा) नेपालले काठमाण्डूको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएकी हुन । चौधरीले शिवसेना नेपालको...

कमल थापाले आयोजना गरेको सभामा पुगे राजेन्द्र लिङ्देन

२०८२ वैशाख १५ गते १५:२९

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन काठमाण्डूको शान्तिवाटीकामा कमल थापा नेतृत्वको राप्रपा, नेपालले आयोजना गरेको सभामा सहभागी हुन भएका छन । उनी केहीबेरअघि मात्रै त्यहाँ पुगेको बताइएको छ । उनीसहित महामन्त्री कुन्ती शाही पनि कार्यक्रममा सहभागी हुन पुगेकी छिन् ।...

राजा नभएको भए प्रचण्ड हुँदैन थिएः केशरबहादुर विष्ट

२०८२ वैशाख १५ गते १५:१८

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवं पञ्चायतकालीन नेता केशरबहादुर विष्टले देशमा राजा नभएको भए पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नहुने दाबी गरेका छन । आज (सोमबार) काठमाण्डूकोको भृकुटिमण्डपमा राप्रपा नेपालले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा...

उपचारका लागि छुटेका धवल राजावादी आन्दोलनमा

२०८२ वैशाख १५ गते १५:००

काठमाण्डू, १५ वैशाख– स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शम्शेर राणा पनि राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएका छन् । उनी राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा सहभागी भएका हुन । गत १५ चैतमा राजावादी...

शिक्षकका माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवारः जनार्दन शर्मा

२०८२ वैशाख १५ गते १३:१०

काठमाण्डू, १५ वैशाख– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताएका छन । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै माओवादी सांसद शर्माले यस्तो बताएका हुन । माओवादी सांसद शर्माले भने, ‘पछिल्ला...

मन्त्रिपरिषद् बैठक बस्दै

२०८२ वैशाख १५ गते १३:०१

काठमाण्डू, १५ वैशाख– आज सोमबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक साँझ साढे ६ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनसक्ने एक मन्त्रीले जानकारी दिएका छन । साथै...

राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भयोः सुमना श्रेष्ठ

२०८२ वैशाख १५ गते १२:५४

काठमाण्डू, १५ वैशाख– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भएको बताएकी छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद श्रेष्ठले यस्तो बताएकी हुन । उनले भनिन्, ‘राज्य अधिनायकवाद तर्फ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us