काठमाण्डु, ७ वैशाख – गृहमन्त्री रामबहादुर थापा बादललाई यातायात व्यवसायी महासंघले ज्ञापन पत्र बुझाएका छन् । सरकार यतिबेला यातायातका क्षेत्रमा लागु भएको सिन्डिकेट हटाउने अभियानमा जुटिरहेको छ भने व्यवसायी भने त्यसको विरोध गर्दै आन्दोलित भएका छन् । प¥याप्त छलफल विना नै यातायातलाई सरकारले अनिवार्य...
रुपन्देही, ७ वैशाख – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागी खाने भाँडो बनाइएको बताएका छन् । सत्तामा बसिरहन मनपराउने कांग्रेस, एमाले र माओवादीहरूले राजनीतिलाई मागी खाने भाँडो बनाएको बताएका हुन् । शुक्रवारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन...
काठमाणडु, ७ वैशाख – नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ । यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने समय निर्धारण गरेकोमा प्राविधिक कारण देखाउँदै आइतबारसम्मका लागि समय थप...
काठमाण्डु, ७ वैशाख – अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा गर्ने कामका नाममा धर्म परिवर्तन गर्नु असैह्य भएको बताएका छन् । सरकार एक्लैले देशको समग्र विकास सम्भव नहुने भएकाले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग लिने गरेको तर, सोही आडमा उनीहरु धर्म परिवर्तनमा...
काठमाण्डु, ७ बैशाख – राष्ट्रिय जनता नेपाल फुटेको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी...
काठमाण्डु, ७ वैशाख – नेपालका स्वर्गीय राजा वीरेन्द्रको मदिरा पिउन लागेको फोटोसहित ‘वीरेन्द्र’ नाममा बियर उत्पादन गरी बिक्री वितरण गरेको समाचार प्रकाशन भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनले संघर्षमा उत्रने चेतावनी दिएको छ । टर्बाइनब्रु नामको स्विस कम्पनीले उत्पादन गरिरहेको नेपाली टिमुर राखिएको यो...
काठमाण्डु, ७ वैशाख – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । प्रचण्डले आफ्नो ट्वीटरमा दुई पार्टीका अध्यक्षबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र सो कुराकानीलाई भोलि पनि निरन्तरता दिइने बताए । दुबै पार्टीका कार्यदलले बुझाएको...
पोखरा, ७ वैशाख – सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गरी विद्यार्थी आकर्षण गर्ने उद्देश्यअनुरुप प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधिहरुलाई भर्ना अभियानमा लाग्न आह्वान गरेका बेला राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भने निजी विद्यालयमा विद्यार्थी भर्ना गरेका छन् । प्रधानमन्त्रीकै पार्टी एमालेबाटै राष्ट्रिय सभा अध्यक्ष बनेका तिमिल्सिनाले...
काठमाण्डु, ७ वैशाख –डा. गोविन्द केसीले माइतिघर मण्डलामा प्रदर्शन निषेध गर्ने निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले त्यसो नगरिएमा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको हस्तक्षेपविरुद्ध संविधान प्रदत्त अधिकार रक्षाका लागि निषेधित क्षेत्र तोडेर प्रदर्शन...
काठमाण्डु, ७ वैशाख – दुई दशकभन्दा लामो समय वन्यजन्तुको अनुसन्धान र संरक्षणमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले पोखराका अनुसन्धानकर्मी–संरक्षणकर्मी राजु आचार्य तथा चितवन राष्ट्रिय निकुन्जका रेन्जर लक्ष्मण रायलाई सरकारले एक लाख एक हजार एक सय पाँच नगद राशीको ‘राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार’ प्रदान गरेको...
काठमाण्डु, ७ वैशाख – यातायात क्षेत्रमा रहेको सिण्डिकेटविरुद्ध सरकारी निर्णय पुनर्विचार गर्न माग गर्दै यातायात व्यवसायीहरुले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नंं ५ सहित विभिन्न ५ वटा संस्थाले तीन बुँदे ज्ञापनपत्र बुझाएका...
काठमाण्डु, ७ वैशाख – चक्रे मिलनमाथि कुटपिट घटनामा ५ वर्ष कैद सजाय सुनाइएका दीपक मनाङेले आफूमाथि अदालतले झेल गरेको बताएका छन् । बिहिबार काठमाण्डुको स्वयम्भुबाट पक्राउ परेका मनाङेलाई शुक्रबार केन्द्रीय कारागार डिल्लीबजार चलान गरिएको छ । जेल चलान हुनुअघि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मनाङेले...