राजनीति

श्रमिक वर्गको सामाजिक सुरक्षामा जोड

२०७५ वैशाख ८ गते १३:३६

काठमाण्डु, ८ वैशाख – मुलुकका विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको सामाजिक सुरक्षामा लगानी वृद्धि गर्न आवश्यक कानून निर्माण तथा उचित वातावरणका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ । नेपाल टे«ड युनियन काँग्रेस, ललितपुरले नयाँ वर्ष, लोकतन्त्र दिवश र श्रमिक दिवशको सन्दर्भ पारेर आज...

बैशाख ९ गते ओली र प्रचण्डले संयुक्त सम्बोधन गर्दै

२०७५ वैशाख ८ गते १३:२१

काठमाण्डु, ८ बैशाख – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र मा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते संयुक्त सम्बोधन गर्ने भएका छन् । वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस हो, र यही दिन एमाले–माओवादीबीच पार्टी एकताको घोषणा...

‘विप्लव’का दुई कार्यकर्ता पक्राउ

२०७५ वैशाख ८ गते १२:५९

सिन्धुली, ८ वैशाख – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब)नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार...

प्रदेश नम्बर १ को संसद् धमाधम कानुन बनाउँदै

२०७५ वैशाख ८ गते १२:४९

बिराटनगर, ८ बैशाख – प्रदेश नम्बर १ को संसद् प्रदेश सरकार संचालनका लागि कानुन बनाउन जुटेको छ । प्रदेश सांसद्ले दुई वटा विधेयक पारित गरिसकेको छ भने आधा दर्जन विधेयक सदनमा टेवल भएका छन् । त्यसैगरी एक दर्जन भन्दा बढी विधेयकका मस्यौदा तयार भइसकेका...

हरेक क्षेत्रको सिण्डिकेट सरकारले तोड्दै लैजान्छः अर्थमन्त्री डा खतिवडा

२०७५ वैशाख ८ गते १२:२१

वीरगञ्ज, ८ वैशाख – डा युवराज खतिवडाले आगामी आव २०७५–७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्धारा आज आयोजित राजश्व नीति तथा कार्यक्रम बारे छलफल तथा सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त धारणा...

प्रचण्डले भने, कलाकारलाई रोयल्टी दिलाउँछु

२०७५ वैशाख ८ गते १२:१४

काठमाण्डु, ८ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताए । काठमाण्डुमा मेची महाकाली सांगेतिक अभियानको उद्घाटन गर्दै प्रचण्डले कलाकार र संगीतकारलाई राज्यको तर्फबाट प्रोत्साहन, सहयोग र अधिकार स्थापित गर्न सँधै लागि पर्ने बताएका हुन्...

छोरी पढाउन दिएको पैसा जब चोरी भएपछि…

२०७५ वैशाख ८ गते ११:१७

बर्दिवास, ८ वैशाख – ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आफू सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफूलाई सम्हाल्न गाह्रो पार्दै भने, ‘मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई...

ओलीसंगको गोप्य वार्तापछि प्रचण्डको ‘ट्वीट’

२०७५ वैशाख ८ गते ११:०२

काठमाण्डु, ८ बैशाख – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंगको गोप्य वार्तापछि प्रचण्डले आफ्नो ट्वीट मार्फत वातावरण सहज बन्दै गएको बताएका छन् ।...

ओली र प्रचण्डबीच वान टु वान वार्ता, जुट्ला त सहमति ?

२०७५ वैशाख ८ गते १०:४१

काठमाण्डु, ८ बैशाख – पार्टी एकताका बिवादित बिषयमा सहमति जुटाउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच आज पनि छलफल हुँदैछ । पछिल्लो तीन दिन यता दुई नेतावीच हरेकदिन जसो वान टू वान वार्ता भएको छ । बैशाख ९...

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने

२०७५ वैशाख ८ गते १०:१७

काठमाण्डु, ८ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनले नेपाल भ्रमणका क्रममा भगवान रामको ससुराली जनकपुर पुगेर त्यहाँको प्रसिद्ध जानकी मन्दिरको पनि दर्शन गर्ने भएका छन् । नेपालसँगको बिग्रेको सम्बन्ध सुधारको प्रयत्नस्वरुप मोदीको नेपाल...

रातारात ७३ जना सई इन्सपेक्टरमा बढुवा, को को परे ? (नामावलीसहित)

२०७५ वैशाख ८ गते ९:३२

काठमाण्डु, ८ बैशाख – नेपाल प्रहरीले रातारात ७३ जना सईलाई इन्सपेक्टरमा बढुवा गरेको छ । नेपाल प्रहरीमा जनपद प्रहरी समुहतर्फ रिक्त रहेको प्रहरी निरिक्षक पदमा बढुवाका लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फको प्रहरी नायव निरीक्षकहरुलाई निरीक्षक पदमा बढुवा गरेको हो...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छवि विश्वासयोग्य बनाइनुपर्ने

२०७५ वैशाख ७ गते १७:४५

इटहरी, ७ वैशाख – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले एशियाकै प्रतिष्ठित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छविलाई अझ विश्वसामु विश्वासयोग्य तुल्याउन जरुरी रहेको बताए । मन्त्री घिमिरले पछिल्लो समयमा आएर भ्रष्टाचार, अनियमितता एवं बढ्दो बेथिति व्यापक रुपमा बढिरहेका बेला आज प्रतिष्ठानको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us