काठमाण्डु, ९ वैशाख – नेकपा माओवादीले एमालेसँगको एकतामा प्रतिशतका आधारमा कमिटि निर्माण नगर्ने बताएको छ । माओवादीको आज बसेको केन्द्रीय कार्यलयको वैठकमा प्रचण्डले प्रतिशत तोकेर सम्मानजनक एकता नहुने बताएका हुन् । यसैबीच बैठकमा सहभागी अर्का एक नेताका अनुसार एमालेकै नेताहरुबीच कुरा मिल्न बाँकी रहेकाले...
पोखरा, ९ वैशाख – युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताए । इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६ गतेसम्म आयोजना हुने एशियाली खेलमा छानिएका प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा आज बधाई तथा शुभकामना दिँदै...
काठमाण्डु, ९ वैशाख – नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते पार्टी एकता हुने नसक्नुको कारण प्रष्ट पारेका छन् । प्रचण्ड निवास खुमलटारमा जारी पार्टी केन्द्रीय कार्यालय (हेडक्वार्टर) को बैठकमा अध्यक्ष प्रचण्डले यसको कारण खोलेका हुन् । प्रचण्डको भनाईमा, पार्टी एकतामा...
काठमाण्डु, ९ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । लेनिनको १४८ औैं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त...
काठमाण्डु, ९ वैशाख – संघीय संसद सचिवालयले काठमाण्डु उपत्यकाभित्र घर हुने सांसदहरुको विवरण मागेको छ । काठमाण्डु, ललितपुर र भक्तपुरभित्र घर हुने सांसदलाई आफ्नो घर भए सोको विवरण उपलव्ध गराउन सचिवालयले आग्रह गरेको हो । सचिवालयले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसदलाई आवास सुबिधा...
काठमाण्डु, ८ वैशाख– कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार एमाले–माओवादी केन्द्रले संयुक्त कार्यक्रम गर्दै छन् । यसअघि आजकै दिनमा पार्टी एकता गर्ने सहमति गरेका एमाले –माओवादीले तत्काल एकता नहुने भएपछि संयुक्त कार्यक्रम गर्न लागेका हुन् । एकताको सन्देश दिने र कार्यकर्तामा रहेको अन्योल चिर्ने उद्देश्यसहित...
विराटनगर, ८ बशाख – विवादमा फसेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले शुक्रबार निरीक्षण गरेका छन् । उपकरण खरिद र भौतिक संरचना निर्माणमा अनियमितता भएको भन्दै प्रतिष्ठान आलोचित बनिरहेका बेला मन्त्रीले निरीक्षण गरेका हुन् । प्रतिष्ठानबारे...
काठमाण्डु, ८ बैशाख – नेकपा एमालेका स्थायी कमिटी सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै...
काठमाण्डु, ८ वैशाख – सभामुख कृष्णबहादुर महराले नेपाल साधन, श्रम र सीपको दृष्टिकोणले धनी भएकाले समृद्धिका लागि अब ठिक ढंगले योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीको ‘नेपालको कृषि, अर्थतन्त्रः विकास चुनौती र अवसरहरु’ नामक...
काठमाण्डु, ८ वैशाख – कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने बताए । राष्ट्रिय युवा परिषद् नेपालको भक्तपुरमा ‘युवाका मुद्दा, युवा लक्षित कार्यक्रम तथा युवा विकासका लागि सञ्चारक्षेत्रको भूमिका सम्बन्ध’ विषयक सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रमको आज यहाँ समापन गदै...
काठमाण्डु, ८ वैशाख – नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको छ । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘एकक्षेत्र एकमार्ग’...
ललितपुर, ८ बैशाख – ललितपुर महानगरपालिकाले सडक सफा गर्न कुचो र झाडुको साटो करोडभन्दा बढी मूल्य पर्ने ‘ब्रुमर’ खरिद गर्ने भएको छ । कुचीकारको परम्परागत झाडुभन्दा सडक सफा गर्न ब्रुमर उत्कृष्ट हुने महानगरले दाबी गरेको छ । खर्चको हिसाबले पनि सस्तो पर्ने ललितपुर महानगरपालिकाका...