काठमाण्डु, ७ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने बताएका छन् । प्रचण्डले आफ्नो ट्वीटरमा दुई पार्टीका अध्यक्षबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र सो कुराकानीलाई भोलि पनि निरन्तरता दिइने बताए । दुबै पार्टीका कार्यदलले बुझाएको पार्टी...
काठमाण्डु, ७ वैशाख– कांग्रेस सभापति शेरबहादुर देउवाले संगठन बलियो बनाई अघि बढ्न नेपाल विद्यार्थी संघलाई निर्देशन दिएका छन्। नेविसंघ केन्द्रीय समितिद्वारा ४९ औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा सभापति देउवाले अहिले मेहनत गरे भोलिको भविष्य सुन्दर हुने भन्दै नेविसंघलाई विद्यार्थीको...
काठमाण्डु, ६ बैशाख — पछिल्लो केही सातायता नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि विशेष निगरानी र गिरफ्तार गर्दै आइरहेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज धनुषाबाट नेपाल कम्युनिष्ट पार्टीका केही नेता कार्यकर्तालाई पक्राउ गरेको छ । धनुषा प्रहरीले सो पार्टीका केन्द्रीय नेताहरुलाई नै नियन्त्रणमा...
काठमाण्डु, ६ वैशाख – उत्तरी छिमेकी चीनको ६ दिने भ्रमणको क्रममा बेइजिङमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तीब्र आर्थिक विकासका लागि पाँच वटा क्षेत्रहरु रहेको सुझाएका छन् । चाइना रिफर्म फोरमले बेइजिङमा बिहीबार आयोजना गरेको २१ औँ शताब्दीमा नेपाल–चीन सम्बन्ध विषयक राउण्ड टेबल कार्यक्रममा बोल्दै...
काठमाण्डु, ६ वैशाख – सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा...
पोखरा, ६ वैशाख – प्रदेश ४ का सांसद कुमार खड्काले प्रधानमन्त्री केपी ओलीमाथि चर्को व्यङ्ग्य गरेका छन् । रारा तालबाट प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको विषयलाई लिएर बिहीबार प्रदेशसभा बैठकमा बोल्दै सांसद खड्काले प्रधानमन्त्रीप्रति व्यङ्ग्य गरेका हुन् । ‘मैले अत्यन्तै आदर गर्ने केपी ओलीज्यू राजनीतिमा...
कलैया, ६ वैशाख – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताए । बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा आज लक्षित वर्गका विद्यार्थी भर्ना अभिभावकत्व ग्रहण तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा मन्त्री...
काठमाण्डु, ६ बैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अब बस्ने केन्द्रिय कार्यसमितिको बैठकले रित्त रहेका पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले पार्टीको केन्द्रिय कार्यसमिति बैठक भोलिबाट सुरु हुने...
काठमाण्डु, ६ वैशाख – नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले एमाले–माओवादीबीचको एकता बैशाख ९ गतेलाई टरे पनि सकेसम्म यही बैशाखभित्रै नभए जेठ १ गते (मे दिवस) को दिन एकता घोषणा हुने दाबी गरे । उनले भने,‘केही गृहकार्य गर्न बाँकी रहेकोले यो बैशाख ९ गते गर्ने...
काठमाण्डु, ६ बैशाख – नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने स्पष्ट पारेका छन् । उनले भने,‘संख्या अर्थात् ५०-५० को आधारमा एकता हुँदैन, अनुपात, गणित वा बराबरीको आधारमा हुँदैन, म स्पष्ट पार्न चाहन्छु ।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले...
काठमाण्डु, ६ वैशाख – अखिल नेपाल यातायात मजदुर संघ ३ नं. प्रदेश समिति ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महाशेठ लाई भेटी यातायात व्यवस्था निर्देशिका कार्यविधि २०६० संशोधन २०७४ ले यातायात मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागितालाई सुनिश्चित गर्ने व्यवस्था गरेकाले यो निर्देशिकालाई तत्काल...
जाजरकोट, ६ वैशाख – ठूलीभेरीमा व्यावसायिक रुपमा जलयात्रा शुरु भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नलगाड नगरपालिका–८ बगरामा जलयात्राको उद्घाटन गरेका हुन् । मन्त्री बस्नेतले जलयात्राको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न मद्यत पुग्ने बताए । उनले जलाशययुक्त नलसिङगाड जलविद्युत आयोजनाको निर्माण पाँच...