राजनीति

एमाले–माअ‍ोवादीलाई प्रकाशमानको सुझावः काँग्रेससँग मिल्नुस् !

२०७५ वैशाख ६ गते १२:३१

काठमाण्डु, ६ वैशाख – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई समृद्धिकोे दिशातर्फ लैजानका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । बानेश्वर बहुमुखी क्याम्पसले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले देशलाई आर्थिक रुपमा समृद्ध बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारमा रहेको...

अरबमा भेडा चराउने युवाका लागि खुसीको खबर, गोकर्ण विष्टले गरे यस्तो घोषणा

२०७५ वैशाख ६ गते १२:१९

गुल्मी, ६ वैशाख – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन् । बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, शिक्षा स्वास्थ्य, रोजगारीलगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले...

प्रधानमन्त्रीका सल्लाहकार रिमालबाट बालिकाको अभिभावकत्व ग्रहण

२०७५ वैशाख ६ गते ११:५६

नुवाकोट, ६ वैशाख – प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराएका छन् । राईगाउँका सुमन र सुस्मिताको छोरी स्वस्तिकालाई गौरीबेँसीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ‘बालकक्षा’मा बुधबार भर्ना गरी अध्ययनका लागि...

कर्णाली प्रदेशका मुख्मयन्त्रीको तोकिएभन्दा कम तलब(सूचीसहित)

२०७५ वैशाख ६ गते ११:३०

सुर्खेत, ६ वैशाख – कर्णाली प्रदेश सरकारले जनप्रतिनिधिको पारिश्रमिक संघीय सरकारले तोकेको मापदण्डभन्दा कम गर्ने प्रस्ताव गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको विधेयकको प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । प्रदेश सभा तथा स्थानीय तहका पदाधिकारी र सदस्यको सेवासुविधा संघीय...

बालुवाटारमा ओली र प्रचण्ड गोप्य वार्तामा, फुक्ला त एकताको गाँठो ?

२०७५ वैशाख ६ गते ११:१९

काठमाण्डु, ६ वैशाख – पार्टी एकताको गाँठो फुकाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा अहिले दुर्इ नेताबीच छलफल भइरहेको छ । एकता संयोजन समितिले पार्टी एकताका बाँकी विवादमा...

मुख्यमन्त्रीको तलब ६० हजार भन्दा माथि, प्रदेशका मन्त्रीले कति थाप्छन् तलब ?

२०७५ वैशाख ६ गते ११:१०

रुपन्देही, ६ वैशाख – प्रदेश नम्बर ५ को मन्त्रिपरिषद बैठकले जनप्रतिनिधिको पारिश्रमिक सिफारिस गरेको छ । बैठकले विभिन्न ३ वटा विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ । जसमा पदाधिकारीको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक पनि समावेश छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा...

सिण्डिकेटधारीलाई गृहमन्त्रीले दिए यस्तो जवाफ

२०७५ वैशाख ६ गते १०:५४

चितवन, ६ वैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन् । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, ‘भ्रष्टाचारलाई निर्मूल...

रोल्पा पुगेर मन्त्री पुनले गरे यस्तो राम्रो काम

२०७५ वैशाख ६ गते १०:४४

रोल्पा, ६ वैशाख – संघीय सरकारका ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले रोल्पाका चार गरीब विद्यार्थीलाई शैक्षिक सहयोग हस्तान्तरण गर्दै विद्यालय भर्ना अभियानको उद्घाटन गरेका छन् । राष्ट्रिय भर्ना अभियानअन्तर्गत सदरमुकाम लिवाङमा रहेको बाल कल्याण नमूना माविको कक्षा १ मा कविता शाही, कक्षा...

गुण्डा नाइकेका सुराकी एमाले नेता, काठमाण्डुबाट यसरी पक्राउ परे सुजु मल्ल

२०७५ वैशाख ६ गते १०:४०

बुटवल, ६ वैशाख – गुण्डा नाइके मनोज पुनको सुराकीको आरोपमा बुटवलका सुजु मल्ल पक्राउ परेका छन् । मल्ल एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य हुन् । युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाण्डु गएका बेला उनलाई पक्राउ गरिएको हो । ठेकेदार समेत रहेका...

विद्यार्थी भर्ना अभियानमा जब प्रधानमन्त्री तथा मन्त्री नै अघि सरेपछि…

२०७५ वैशाख ६ गते १०:२३

काठमाण्डु, ६ वैशाख – विद्यार्थी भर्ना अभियानका लागि यो वर्ष एकैदिन प्रधानमन्त्री, मन्त्रीगण र उच्च राजनीतिक नेतृत्वबाट शैक्षिक अवस्थामा कमजोर मानिएका तराई मधेसका विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिने काम भएपछि उत्साह पैदा भएको छ । विगत वर्षमा औपचारिकतामा सीमित यो कार्यक्रम यस वर्ष पहिलो...

युवा संघको अध्यक्ष रमेश पौडेलले पड्काए, नयाँ पदाधिकारीमा को–को ?

२०७५ वैशाख ६ गते १०:१२

काठमाण्डु, ६ वैशाख – नेकपा एमाले सम्वद्ध युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न संघको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । पौडेल यसअघि युवा संघको उपाध्यक्ष थिए । यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व...

प्रधानमन्त्री भन्दा कानुन ठुलो भन्दै शेरबहादुर कड्किएपछि…

२०७५ वैशाख ५ गते १७:४१

काठमाण्डु, ५ वैशाख – कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले देश विकासको लागि कानुन र विधान आवश्यक रहेको बताएका छन् । ग्याबा तामाङहरूको पहिलो राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले कतिपय मानिसहरू पदमा बसेकै आडमा ठुलो बन्ने गरेको आरोप...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us