नुवाकोट, ६ वैशाख – प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराएका छन् । राईगाउँका सुमन र सुस्मिताको छोरी स्वस्तिकालाई गौरीबेँसीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ‘बालकक्षा’मा बुधबार भर्ना गरी अध्ययनका लागि...
सुर्खेत, ६ वैशाख – कर्णाली प्रदेश सरकारले जनप्रतिनिधिको पारिश्रमिक संघीय सरकारले तोकेको मापदण्डभन्दा कम गर्ने प्रस्ताव गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको विधेयकको प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । प्रदेश सभा तथा स्थानीय तहका पदाधिकारी र सदस्यको सेवासुविधा संघीय...
काठमाण्डु, ६ वैशाख – पार्टी एकताको गाँठो फुकाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा अहिले दुर्इ नेताबीच छलफल भइरहेको छ । एकता संयोजन समितिले पार्टी एकताका बाँकी विवादमा...
रुपन्देही, ६ वैशाख – प्रदेश नम्बर ५ को मन्त्रिपरिषद बैठकले जनप्रतिनिधिको पारिश्रमिक सिफारिस गरेको छ । बैठकले विभिन्न ३ वटा विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ । जसमा पदाधिकारीको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक पनि समावेश छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा...
चितवन, ६ वैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन् । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, ‘भ्रष्टाचारलाई निर्मूल...
रोल्पा, ६ वैशाख – संघीय सरकारका ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले रोल्पाका चार गरीब विद्यार्थीलाई शैक्षिक सहयोग हस्तान्तरण गर्दै विद्यालय भर्ना अभियानको उद्घाटन गरेका छन् । राष्ट्रिय भर्ना अभियानअन्तर्गत सदरमुकाम लिवाङमा रहेको बाल कल्याण नमूना माविको कक्षा १ मा कविता शाही, कक्षा...
बुटवल, ६ वैशाख – गुण्डा नाइके मनोज पुनको सुराकीको आरोपमा बुटवलका सुजु मल्ल पक्राउ परेका छन् । मल्ल एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य हुन् । युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाण्डु गएका बेला उनलाई पक्राउ गरिएको हो । ठेकेदार समेत रहेका...
काठमाण्डु, ६ वैशाख – विद्यार्थी भर्ना अभियानका लागि यो वर्ष एकैदिन प्रधानमन्त्री, मन्त्रीगण र उच्च राजनीतिक नेतृत्वबाट शैक्षिक अवस्थामा कमजोर मानिएका तराई मधेसका विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिने काम भएपछि उत्साह पैदा भएको छ । विगत वर्षमा औपचारिकतामा सीमित यो कार्यक्रम यस वर्ष पहिलो...
काठमाण्डु, ६ वैशाख – नेकपा एमाले सम्वद्ध युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न संघको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । पौडेल यसअघि युवा संघको उपाध्यक्ष थिए । यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व...
काठमाण्डु, ५ वैशाख – कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले देश विकासको लागि कानुन र विधान आवश्यक रहेको बताएका छन् । ग्याबा तामाङहरूको पहिलो राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले कतिपय मानिसहरू पदमा बसेकै आडमा ठुलो बन्ने गरेको आरोप...
काठमाण्डु, ५ वैशाख – बेइजिङ । नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड (ओबर) मार्फत क्रस–हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ...
काठमाण्डु, ५ वैशाख – शिक्षा मन्त्री गिरिराजमणि पोखरेलेको गाडीलाई टिप्परले ठक्कर दिएको छ । ठक्करबाट गाडीको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । मंगलवार बिपी राजमार्ग हुँदै महोत्तरीको बर्दिवास जान लागेको बा २ झ ३३९७ नम्बरको मन्त्रीको गाडीलाई बा ४ ख ९४८६ नम्बरको टिप्परले ठक्कर...