राजनीति

पार्टी एकताका विषयमा चितवन पुगेर प्रचण्डले गरे नयाँ खुलासा

२०७५ वैशाख ५ गते १२:४१

चितवन, ५ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए । दुई...

परराष्ट्रमन्त्रीले चिनियाँ विदेशमन्त्रीसँग भनेः आधुनिक रेल चढेर चीन आउन चाहान्छु !

२०७५ वैशाख ५ गते १२:२७

काठमाण्डु, ५ वैशाख – चीनले नेपालको विकासका लागि सहयोग चीन र भारतको साझा सहमतिको विषय हुनु पर्ने बताएको छ । चीन भ्रमणमा रहेका नेपालका विदेशमन्त्री प्रदिप ज्ञवालीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । लगतै आयोजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्रीले पूर्वाधार...

सरकारलाई चुनौती दिँदै अनिश्चितकालिन यातायात बन्दको घोषणा

२०७५ वैशाख ५ गते ११:५८

काठमाण्डु, ५ वैशाख – सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । नेपाल यातायत ब्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायत व्यवसायी महासंघ, नेपाल पेट्रोलियम...

सिन्डिकेटविरुद्ध गृहमन्त्री कडा, प्रहरीलाई दिए यस्तो निर्देशन

२०७५ वैशाख ५ गते ११:३४

काठमाण्डु, ५ वैशाख – सिन्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेको सरकारले यसको प्रतिकारमा हड्ताल भए सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाकर्मी प्रयोग गरी चलाउने चेतावनी दिएको छ । मंगलबारको मन्त्रिपरिषद निर्णयलगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरु हड्तालमा ओर्लिए बस, ट्यांकर लगायत सार्वजनिक...

यातायात व्यवसायीविरुद्ध सरकार झन् कठोर, फेरी ल्यायो नयाँ नियम

२०७५ वैशाख ५ गते ११:१४

काठमाण्डु, ५ वैशाख – सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो ।...

परराष्ट्रमन्त्रीले भेटे चिनियाँ सुमकक्षी, के विषयमा भयो छलफल ?

२०७५ वैशाख ५ गते ११:०३

काठमाण्डु, ५ वैशाख – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी वाङ यीबीच बेइजिङमा भेटवार्ता भएको छ । स्टेट गेष्ट हाउसमा बुधबार बिहान ज्ञवाली र वाङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल चीन–सहयोगका विषयमा छलफल भएको बताइएको छ । मन्त्री ज्ञवाली पाँचदिने भ्रमणका...

प्रचण्ड बने अरुण र पत्रुसका अविभावक

२०७५ वैशाख ५ गते १०:३८

काठमाण्डु, ५ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत आज पश्चिम चितवनको मेघौलीमा अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने भएका छन् । उनले बिहान ११ बजे चितवन जिल्लाको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकलाई...

चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने मन्त्रिपरिषद्को निर्णय,१२ मन्त्रालयका छ विभाग खारेज

२०७५ वैशाख ५ गते १०:२८

काठमाण्डु, ४ वैशाख – सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार दरमा शतप्रतिशत वृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी...

अध्यक्षका लागि युवासंघमा मारामार !

२०७५ वैशाख ५ गते १०:२५

काठमाण्डु, ५ वैशाख – नेकपा एमाले सम्बद्ध युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले राजीनामा दिएपछि नयाँ अध्यक्ष सर्वसम्मत रुपमा चयन गर्न एमाले र युवासंघका पूर्व नेताहरु छलफलमा जुटेका छन् । नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डल गठन भइसकेको छ भने अपरान्ह केन्द्रीय कमिटी बैठक...

जब पोखरा पुगेका रामचन्द्र आत्महत्या गर्छु भन्दै रुन खोजे…

२०७५ वैशाख ४ गते १७:२८

काठमाण्डु, ४ वैशाख – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई आत्महत्या गर्न मन लाग्ने बताएका छन् । मंगलबार कास्कीमा कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले यस्तो गुनासो पोखेका हुन् । पैडेललाई भेटेपछि कार्यकर्ताले दुखेको पोखे, ‘पार्टी नेताकै कारण चुनाव हार्यौं र पार्टीको बेथिकितकै कारण हाम्रो...

राष्ट्रपतिको सपथविरुद्ध को रिट खारेज

२०७५ वैशाख ४ गते १७:१७

काठमाण्डु, ४ वैशाख – सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवि भण्डारीले लिएको सपथका विरुद्धमा परेको रिट खारेज गरेको छ । सपना मल्ल प्रधानको एकल इजलासले उक्त रिट खारेज गरेको हो । पदावधी सकिएका प्रधानन्यायाधीशले राष्ट्रपतिलाई सपथ खुवाएको र त्यो सपथ गैह्रकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट...

विप्लवलाई झट्काः पक्राउ परेका सबै शिक्षकलाई मुद्दा चलाउने तयारी

२०७५ वैशाख ४ गते १६:५१

धरान, ४ वैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका १० जना नेता कार्यकर्तालाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । मंगलबार बन्द आव्हान गरेको दिन उनीहरुलाई धरानको दक्षिणी क्षेत्रमा रहेको चारकोसे जंगलसँग जोडिएको हरियाली सामुदायिक वन क्षेत्रबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us