राजनीति

तलव खाएर काम नगर्ने कर्मचारीलाई विना मगरले दिइन् यस्तो चेतावनी

२०७५ वैशाख ५ गते १७:०३

काठमाण्डु, ५ वैशाख – खानेपानी मन्त्री विना मगरले मन्त्रालयका कर्मचारीहरुलाई तलव खाएपछि जनताको सेवामा लाग्न चेतावनी दिएकी छन् । जनताको सेवामा अबरोध पुर्‍याउने हरेक अप्ठ्यारा तोडिनुपर्ने भन्दै मन्त्री मगरले कर्मचारीहरु जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएकी हुन् । काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं...

शुल्क वृद्धि फिर्ता नगरे विद्यालय सञ्चालकको ढाड सेक्ने विद्यार्थी संगठनको चेतावनी

२०७५ वैशाख ५ गते १६:४४

काठमाण्डु, ५ बैशाख – संयुक्त विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुले चर्को शुल्कफिर्ता नगरे कडा आन्दोलनगर्ने चेतावनी दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त विद्यार्थी संगठनले ‘निजी विद्यालयको चर्को शूल्कवृद्धि र शुल्क मापदण्ड निर्देशिकाकार्यान्वयनको सवाल’नामक अन्तरक्रियामा बोल्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्दै...

यस्ता सहमतिपछि वडा कार्यालयमा लगाएको तालाबन्दी खुल्यो

२०७५ वैशाख ५ गते १६:१७

बैतडी, ५ वैशाख – बैतडीको सुर्नया गाउँपालिका–१ मा विगत आठ दिनदेखि गरिएको तालाबन्दी आज खोलिएको छ । सुनर्या गाउँपालिका–१ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले विज्ञप्ति जारी गर्दै गत चैत २७ गते तालाबन्दी गरेका थिए । साबिककोे हटैराज गाविसका...

गृहमन्त्रीको चेतावनीः सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन

२०७५ वैशाख ५ गते १६:१२

चितवन, ५ वैशाख – गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको आज उद्घाटन गर्दै मन्त्री थापाले जनताको शान्तिसुरक्षाका लागि सरकार दृढ रहेको बताए । शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रको सुरक्षाका...

पार्टी एकताबारे माधव नेपाल भन्छन्ः अब घोषणा हुन् मात्र बाँकी छ

२०७५ वैशाख ५ गते १५:५९

बर्दिवास, ५ वैशाख – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा आज नेकपा (एमाले) बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई...

मेलमिलाप र भ्रातृत्वका लागि खेलकुदः सभामुख महरा

२०७५ वैशाख ५ गते १५:५१

रोल्पा, ५ वैशाख – सभामुख कृष्णबहादुर महराले मेलमिलाप र भ्रातृत्वका लागि खेलकूद जरुरी रहेको बताएका छन् । रोल्पा नगरपालिकाले आयोजना गरेको मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै सभामुख महराले देशको विकास र सम्बृद्धिका लागि स्वस्थ र अनुशासित नागरिकको जरुरी रहेको बताए । यस्ता...

सरकारी कर्मचारीलाई खुसीको खबर, लालबाबुले गरे यस्तो घोषणा

२०७५ वैशाख ५ गते १४:०७

विराटनगर, ५ वैशाख – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको...

मुख्यमन्त्री डोरमणिले दुई बालबालिकालाई पढाउने

२०७५ वैशाख ५ गते १४:०४

हेटौँडा, ५ वैशाख – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल विद्यालय भर्ना अभियानका अवसरमा दुई बालबालिकाका अभिभावक बनेका छन् । पौडेलले बुधबार दुई बालबालिकालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका हुन् । उनले मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीमा विद्यार्थी भर्ना...

पशुपति मन्दीरलाई बसिरहुँ लाग्ने बनाऔंः मन्त्री अधिकारी

२०७५ वैशाख ५ गते १३:५६

काठमाण्डु, ५ वैशाख – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन् । पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा आज पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको...

सरकारविरुद्ध यातायात व्यवसायीको एक्सनः गाडी ग्यारेजमा थन्क्याइन्छ

२०७५ वैशाख ५ गते १३:२२

काठमाण्डु, ५ वैशाख – सरकारले सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बुधबार यातायात व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । सोअघि विभिन्न खालका...

ओली बने ५ वर्षका बालबालिकाका अविभावक

२०७५ वैशाख ५ गते १३:०६

सिरहा, ५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई बालबालिकाको अविभावकत्व ग्रहण गरेका छन् । उनीहरुलाई विद्यालय भर्ना गराएर उनले अविभावकत्व ग्रहण गरेका हुन् । सिराहाको रामदुलारी मावि कल्याणपुर नपा–११का का दिनेश कुमार र कौशिलादेवी मण्डल (खत्वे) की ५ बर्षकी छोरी रुपाकुमारी मण्डल(खत्वे)...

अनिश्चितकालिन यातायात बन्द गर्ने भनेका व्यवसायीलाई गृहमन्त्रीले दिए यस्तो जवाफ

२०७५ वैशाख ५ गते १२:४६

चितवन, ५ वैशाख – गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको बताए । यातायात सँगसँगै अन्य क्षेत्रमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us