राजनीति

एमाले विवादबारे उदयपुरबाट आयो यस्तो खबर

२०७५ वैशाख ४ गते १६:३८

उदयपुर ,४ वैशाख – सरकारको नेतृत्व गरेको नेकपा एमालेभित्र चरम विवाद देखिएको छ । जिल्ला कमिटी र सचिवालयमा सदस्य मनोनीतको विषयलाई लिएर एमाले उदयपुरमा विवाद भएको हो । जिल्ला कमिटीको नियमित बैठकले २८ जनालाई जिल्ला कमिटीमा र केही जिल्ला कमिटीका सदस्यलाई सचिवालयमा मनोनीत गरेपछि...

गृहको चेतावनीः आन्दोलन गर्ने व्यवसायीका गाडी सेनाले खोसेर चलाउँछ !

२०७५ वैशाख ४ गते १६:१७

काठमाण्डु, ४ वैशाख – सरकारले सिन्डिकेटको बचाउन माग गर्दै आन्दोलनमा जाने निर्णय गरेका व्यवसायीलाई अत्यावश्यक सेवामा कुनै हड्ताल नगर्न आग्रह गरेको छ । आफ्नो आग्रहलाई बेवास्ता गरेर सार्वजनिक यातायात बन्द गरे कडा कदम चाल्नुपर्ने अवस्था आउने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव प्रेमकुमार...

सञ्चार राज्यमन्त्री भन्छन्ः सूचना प्राविधिले बर्बादी निम्त्याउँदै छ

२०७५ वैशाख ४ गते १५:५२

काठमाण्डु, ४ वैशाख – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताएका छन् । उनले भने, “सूचना प्राविधिले बरदान र बर्बादी दुवै निम्त्याउँदै छ, बर्बादीलाई नियन्त्रण र बरदानलाई सुरक्षित गर्नु प्रस्तावित...

शिक्षकको कार्यक्रममा प्रचण्डले भनेः विद्यार्थीले किताब सारेर परीक्षा दिन पाउनुपर्छ

२०७५ वैशाख ४ गते १५:४८

काठमाण्डु, ४ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीले परीक्षामा किताब सारेर र छलफल गरेर लेख्ने नीति ल्याउनुपर्ने बताएका छन् । अहिलेको शिक्षा नीतिले विद्यार्थीमा आतंक मच्चाएको भन्दै परीक्षामुखीभन्दा पनि व्यावसायिक शिक्षाको नीति ल्याउनुपर्ने उनले बताएका हुन् । सोमबार एकीकृत अखिल...

एमाले सांसद नविना लामा विवाह बन्धनमा बाँधिदै

२०७५ वैशाख ४ गते १५:२८

काठमाण्डु, ४ वैशाख – विद्यार्थी नेतृ नविना लामाको विवाह हुने भएको छ । लामाको वैशाख १३ गते जनवादी विवाह हुने पक्का भएको छ । अनेरास्ववियुको सोमबार बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष लामाको विवाहको आयोजक हुने निर्णय गरेको हो ।...

विद्यार्थी भर्नामा अनेरास्ववियु तात्यो, एक सदस्यले एक विद्यार्थी भर्ना गराउने

२०७५ वैशाख ४ गते १५:१०

काठमाण्डु, ४ वैशाख – नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्‍याउन यही वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन...

बालुवाटारमा ओलीसँग रिसाए प्रचण्ड, के भने ?

२०७५ वैशाख ४ गते १४:५७

काठमाण्डु, ४ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको एकलौटी गरेको सचिव सरुवाको विषयमा प्रश्न उठाएका छन् । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा बालुवाटार पुगेका प्रचण्डले ओलीलाई यस विषयमा खरो प्रश्न तेर्साएका थिए । बैठकमा प्रचण्डले...

एमाले–माओवादी एकताः ‘सूर्य’ चिह्नमा समझदारी,’जनयुद्ध’ शब्दमा एमाले लचक !

२०७५ वैशाख ४ गते १४:५४

काठमाण्डु, ४ वैशाख – पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र माओवादी केन्द्रबीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन्...

अखिलले ल्यायो नयाँ विद्यार्थी भर्ना अभियान

२०७५ वैशाख ४ गते १४:३७

काठमाण्डु, ४ वैशाख – नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्याउन यही वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन...

महन्थ ठाकुरको स्वास्थ्यबारे मेदान्त अस्पतालबाट आयो यस्तो खबर

२०७५ वैशाख ४ गते १४:२९

काठमाण्डु, ४ वैशाख – राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएको छ । भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा मुटुको अप्रेशनपछि आइसीयुमा राखिएको संयोजक ठाकुरलाई क्याबिनमा सारिएको छ । चैत २७ गते नियमिति स्वास्थ्य जाँचका लागि मेदान्त अस्पताल पुगेका ठाकुरको एनजीओग्राफी गरेपछि मुटुमा...

उर्जामन्त्री पुनकोे कर्मचारीलाई निर्देशन !

२०७५ वैशाख ४ गते १४:१९

काठमाण्डु, ४ वैशाख – उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७४–७५ को दोस्रो चौमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले मन्त्रालय अन्तर्गतका राष्ट्रिय आयोजना...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबारे सरकारले गर्यो यस्तो घोषणा

२०७५ वैशाख ४ गते १३:४८

काठमाण्डु, ४ बैशाख – सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका हन् । उनले सो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us