ललितपुर, ४ बैशाख – नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणीका अधिकृतहरुको ३ महिना तालिम सम्पन्न भएको छ । ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित तालिममा सहभागि १५३ अधिकृतलाई मंगलबार सामान्य प्रशासन तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले प्रमाणपत्र वितरण गरे । ३२ औं आधारभूत प्रशासन प्रशिक्षण...
काठमाण्डु, ४ वैशाख – एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते पार्टी एकता घोषणा नहुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा छलफल भएपनि सहमति नजुटेको माओवादी नेता नारायणकाजी श्रेष्ठले...
हेटौंडा, ४ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई...
चितवन, ४ वैशाख – क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको आज भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । समितिका उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा वासुदेव आचार्य निर्विरोध चयन भएका छन् । सम्मेलनका...
काठमाण्डु, ४ वैशाख – फौजदारी अभियोगमा कुनै पनि सांसदलाई मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था गर्ने तयारी गरिएको छ । यस्तै कुनै सांसद पदमुक्त भएमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर संसद पदपूर्ति गर्ने व्यवस्था समेत गर्ने तयारी छ । यसअघि नैतिक पतन देखिने...
काठमाण्डु, ४ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सत्ता पक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले ६ महिनाभित्र झण्डै तीन सय कानुन बनाउनुपर्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष संसदमा मिल्नुको विकल्प नभएको...
राजविराज, ४ वैशाख – नेपाल आदिवासी जनजाति महासंघ सप्तरीले सात बुँदे विभिन्न माग राखी सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको नेतृत्वमा आदिवासी जनजातिसँग आबद्ध जातीय संगठन, सम्बन्धित संगठन र स्थानीय तहका गरी २२ वटा संगठनका अध्यक्षको...
काठमाण्डु, ४ वैशाख – प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाण्डुका सात स्थानमा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाउने सरकारको पछिल्लो निर्णय फिर्ता लिनुपर्ने माग गरेको छ । बैसाख १६ गते बाट लागु हुन गइरहेको उक्त निषेधाज्ञा फिर्ता लिन माग गर्दै...
काठमाण्डु, ४ वैशाख – पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई चार दिनदेखि भारतको बैङ्गलोरमा छन् । उनी आफ्ना ८८ वर्षिय पिता भोजप्रसाद भट्टराईलाई तिर्थाटन गराउन भारतको भ्रमणमा गएका हुन् । संसदको अधिवेशन चालु नरहेको अवसर पारेर भट्टराई नयाँ वर्षको अघिल्लो दिन बैंगलोर...
हेटौँडा, ४ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश ३ को राजधानी हेटौँडा नै हुने बताएका छन् । राजधानी हेटौँडा नै कायम गर्न मागसहितको ज्ञापनपत्र बुझ्दै देउवाले आफू प्रधानमन्त्री हुँदा प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै अब फेरबदल नहुने बताए । हेटौँडा राजधानी बनाउन...
काठमाण्डु, ४ वैशाख – नेकपा एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । एकताका लागि मिल्न नसकेका विषयहरु टुंगो लगाउन बैठक बस्न लागेको हो । एमाले–माओवादी एकता वैशाख ९ का लागि हुने बताइए पनि जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न...
काठमाण्डु, ३ वैशाख – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । उनी राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । चीन उड्नुअघि मन्त्री ज्ञवालीले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् । समकक्षी वाङ वीको निमन्त्रणामा चीन जान...