काठमाण्डु, ११ वैशाख – नेपाली कांग्रेसका युवा नेताहरुको समूह ‘६ भाइ’ले शीघ्र महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यसमिति बैठकमा संयुक्त दस्तवेज पेश गरेका छन् । मंगलबारको बैठकमा केन्द्रीय सदस्य गगन थापाले पेश गरेको ५१ पन्ने दस्तावेज पेश गरेका हुन् । नियमित प्रक्रियाबाट छिटोमा दुई...
काठमाण्डु, ११ वैशाख – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्र दिवसको दिनको सार्वजनिक बिदा कटौती गरेर वर्तमान सरकार लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको आरोप लगाएका छन् । लोकतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले काठमाण्डुको शान्ति बाटिकामा आयोजना गरेको...
काठमाण्डु, ११ वैशाख – काठमाण्डु महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गत असारमा गठन भएको कामपाको न्यायिक समितिमा हालसम्म ६० वटा मुद्दा आएका थिए । आएका सबै मुद्दा फैसला भइसकेको कामपाका उपप्रमुख श्रेष्ठले...
काठमाण्डु, ११ वैशाख – संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल नियुक्त भएको छ । महासभाले सन् २०१८ को लागि नेपाललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । संयुक्त राष्ट्रसंघमा नेपालका सहायक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले समितिको अध्यक्षता ग्रहण गर्नेछन् । हालै महासभाको सदस्य राष्ट्रमा...
काठमाण्डु, ११ वैशाख – गृहसचिव प्रेमकुमार राईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरी राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा गृहसचिव राईसमक्ष सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका...
काठमाण्डु, ११ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ८ बजेदेखि वार्ता भइरहेको हो । वार्तामा पार्टी एकताका विषयमा छलफल भइरहेको छ ।...
काठमाण्डु, ११ वैशाख – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू नेकपा एमालेमा प्रवेश गर्ने भन्ने कुरा झुटो भएको बताएका छन् । यस्ता अनावश्यक कुराले कसैलाई पनि भ्रममा पार्न सक्ने अवस्था नरहेको भन्दै उनले आफ्ना बारेमा चलाइएको गलत हल्ला निराधार भएको बताए । ‘निश्चित...
काठमाण्डु, ११ वैशाख — नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२ औं महाधिवेशन आगामी साउन २३ बाट सुरु हुने भएको छ । नेविसंघले महाधिवेशनसम्बन्धी मिति गत असोज ३१ गते आयोजित रणनीतिक प्रशिक्षण राष्ट्रिय भेलाको बन्द सत्रले नै तय गरिसकेको उल्लेख गर्दै नेविसंघ कार्यालयका मुख्य सचिव डिल्लीराज...
काठमाण्डु, ११ वैशाख – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘बुद्धिजीवी’ को विरोध गरेका प्रधानमन्त्री केपी ओलीमाथि कडा शब्द प्रहार गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा एक टव्टि गर्दैैै भट्टराईले बौद्धिकहरूलाई सोलोडोलो मुसासंग तुलना गरेर ठट्टाको पात्र बनाउनु शोभनीय नभएको प्रतिक्रिया दिएका...
हेटौंडा, ११ वैशाख – प्रदेश ३ को प्रदेशसभाको विशेष बैठक आज बस्दैछ । बैठलाई प्रदेश ३ कि प्रमुख अनुराधा कोइरालाले सम्बोधन गर्नेछिन् । संविधानमा प्रदेशसभाको विशेष बैठक आह्वान गरेर प्रदेश प्रमुखले सम्बोधन गर्ने व्यवस्था छ । यही संवैधानिक प्रावधान अनुरुप मंगलबार बैठक बस्न लागेको...
काठमाण्डु, ११ वैशाख – तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन...
दमक, ११ वैशाख – विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा...