राजनीति

जब गगन थापाले देउवालाई उर्दु भाषामा सायरी सुनाए…

२०७५ वैशाख ११ गते १७:०२

काठमाण्डु, ११ वैशाख – कांग्रेस केन्द्रीय समिति बैठकमा चलिरहेको चुनावी समिक्षाका क्रममा नेता गगन थापाले सभापति शेरबहादुर देउवालाई उर्दू सायरी सुनाएका छन् । मंगलबारको बैठकमा उनले निर्वाचनमा भएको हारको जिम्मेवारी नलिएको भन्दै देउवालाई सायरी सुनाएका हुन् । तू इधर उधर की ना बात कर...

शुल्क वृद्धिविरुद्ध विद्यार्थीः १२ गते शिक्षा विभाग घेराउ गर्ने

२०७५ वैशाख ११ गते १५:३२

काठमाण्डु, ११ वैशाख – संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका वितपरित निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएको छ । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल (छैठौं) र नेक्राविसंद्वारा जारी विज्ञप्ति अनुसार संयुक्त विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोधमा शिक्षा विभाग तथा स्थानीय तहका...

निषेधित क्षेत्रमा झण्डावाला गाडी लगेपछि रवीन्द्र अधिकारीले मागे माफी

२०७५ वैशाख ११ गते १५:०५

काठमाण्डु, ११ वैशाख – पशुपति क्षेत्रको सवारी निषेधित क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्री रवीन्द्र अधिकारी गाडी चढेर प्रवेश गरेपछि उनले सचिवालयमार्फत् माफी मागेका छन् । पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गर्ने क्रममा सवारी निषेधित क्षेत्रमा मन्त्री गाडी चढेर त्यहाँ पुगेका थिए ।...

नियम कांग्रेसको, खेल कम्युनिष्टकोः गगन थापा

२०७५ वैशाख ११ गते १५:०२

काठमाण्डु, ११ वैशाख – नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचन समिक्षा र आगामी कार्यदिशाबारे ५१ पेज लामो प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेश गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा बसेको चुनावी समिक्षामा उनले प्रदीप पौडेल, चन्द्रभण्डारी लगायत नेताहरूसँग मिलेर बनाएको प्रतिवेदन थापाले पेश गरेका हुन् ।...

वाम कार्यदलको प्रतिवेदनः विदेशी सेनामा नेपाली भर्ना रोक्ने !

२०७५ वैशाख ११ गते १४:५१

काठमाण्डु, ११ वैशाख – नेकपा एमाले–माओवादी नेता सम्मिलित वाम कार्यदलले विदेशी सेनामा नेपाली भर्ना रोक्ने योजनाको खाका अघि सारेको छ । एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको ७ सदस्यीय कार्यदलले सरकारका काम कारवाहीलाई व्यवस्थित गर्न तयार पारेको वामपन्थी सरकारको आर्थिक विकास तथा समृद्धिको कार्ययोजनामा प्रतिवेदन...

कांग्रेसलाई ओलीको जवाफः तानाशाह होइन मेट्रो रेल आउँछ

२०७५ वैशाख ११ गते १४:४२

काठमाण्डु, ११ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका केही नेताले मुलुकमा तानाशाहीतन्त्र आउन नसक्ने भन्दै कांग्रेसलाई ढुक्क रहन आग्रह गरेका छन् । मंगलबार लोकतन्त्र दिवसको अवसरमा काठमाण्डु महानगरपालिका–३२ मा बनेको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दै उनले अधिनायकवाद होइन रेलचाहिँ आउने बताए ।...

मन्त्री र प्रदेश सदस्य बने चेपाङ र शहीद बालबालिकाको अभिभावक

२०७५ वैशाख ११ गते १४:३५

रत्ननगर, ११ वैशाख – प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा लामा र प्रदेशसभा सदस्य घनश्याम दाहालले विपन्न परिवारका तीन बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । मन्त्री लामाले दुई चेपाङ र दाहालले शहीद परिवारका बालकको अभिभावकत्व ग्रहण गरेका हुन् । मन्त्री...

प्रचण्ड भन्छन्ः सार्वजनिक बिदा सच्याइन्छ

२०७५ वैशाख ११ गते १३:४७

काठमाण्डु, ११ वैशाख – नेपाल मुस्लिम इत्तेहाद संगठनले केही समय पहिले पूर्व नेपाल राजपत्रमा प्रकाशित भएको सार्वजनिक बिदा मिलान सम्वन्धी व्यवस्थामा ‘इदुल अज्हा’ तथा ‘महम्मद डे’ को बिदालाई धार्मिक बिदाबाट सामुदायिक बिदामा राखेकोमा गम्भीर आपत्ति जनाएको छ । उक्त समुदायले आज बिहान नेकपा (माओवादी...

काठमाण्डुका खाल्डा हेर्दै मन्त्रीलाई माधव नेपालले उठाए चोर औला

२०७५ वैशाख ११ गते १३:३३

काठमाण्डु, ११ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाण्डुका खाल्डा नपुरिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । १५ वैशाखसम्म खाल्डा पुरिसक्ने प्रतिवद्धता व्यक्त गरेको भए पनि नपुरिएको भन्दै उनले यसले आफ्नो टाउको दुखेको बताए ।...

मोदीको नेपाल भ्रमणः नेपालीको मनमा बसेर नाकाबन्दी उपहार !

२०७५ वैशाख ११ गते १३:२१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयलाई लिएर व्यापक चर्चा परिचर्चा सुरु भएको छ । वैशाख २८ वा २९ मा नेपाल आउने भनेका मोदीको भ्रमण मिति भने एकिन भइसकेको छैन । मोदी पहिले चीन जाने कि नेपाल भन्ने द्विविधाले गर्दा यस्तो अन्योलता देखा परेको...

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता लोकप्रीय निर्णय

२०७५ वैशाख ११ गते १२:४६

काठमाण्डु, ११ वैशाख – सरकारले बसोबास आयोगको केन्द्रदेखि जिल्लासम्मका सबै संरचनाहरु खारेज गरेको छ । आयोगका नाममा राजनीतिक नियुक्ति गरेर राज्यको ढुकुटीमात्र नोक्सान भइरहेको भन्दै मन्त्रिपरिषद बैठकले आयोग र त्यसका जिल्ला शाखाहरु खारेज गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए । कृषि, भूमि...

योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुष्प कडेल नियुक्त

२०७५ वैशाख ११ गते १२:३०

काठमाण्डु, ११ वैशाख –सरकारले योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुष्प कडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको नियुक्ति गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । आयोगका सदस्यहरूमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us