राजनीति

सर्वोच्चले हप्ताको दुई संवैधानिक इजलास हेर्ने

२०७५ वैशाख १२ गते १२:१३

काठमाण्डु, १२ वैशाख —सर्वोच्च अदालतले हप्तामा दुई दिन संवैधानिक इजलास अन्तरगतको मुद्दा हेर्ने व्यवस्था गरेको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रप्रसाद कालाखेतीले बुधबार र शुक्रबार हप्तामा २ दिन संवैधानिक इजलास अन्तरगतको मुद्दा हेर्ने समय तोकिएको जानकारी दिएका हुन् । मंगलबार अपरान्ह नियमित पत्रकार...

विद्यार्थी संगठनले दिए शैक्षिक हड्तालको चेतावनी

२०७५ वैशाख १२ गते ११:५५

भक्तपुर, १२ वैशाख – निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले अविलम्ब शुल्क नघटाए राष्ट्रव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिए । भक्तपुरको सानोठिमीस्थित विभागको कार्यालयमा १० बज्नुअघि...

चीनले नेपाली कामदार लैजाने ! गोकर्ण विष्टले गरे यस्तो काम

२०७५ वैशाख १२ गते ११:४४

काठमाण्डु, १२ वैशाख – श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चीनमा नेपालीहरुको लागि रोजगारीको अवसर खोज्न चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । मंगलरबार साँझ नेपालका लागि चिनियाँ राजदू ‘यु होंग’सँगको भेटमा श्रम मन्त्री विष्टले तिव्र रुपमा औद्योगिकीकरण र विकास निर्माणमा अघि बढिरहेको...

लालबाबुको घोषणाः नेपालको पैतृक सम्पत्ति विदेश लैजान दिन्न

२०७५ वैशाख १२ गते ११:०१

काठमाण्डु, १२ बैशाख – संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले लोकतन्त्र र गणतन्त्रको सम्मानको लागि सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताएका छन् । राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै मन्त्री पण्डिततले यस्तो जिकिर गरेका हुन । उनले भने,‘०४६ सालको आन्दालेन र दोस्रो जनआन्दोलनमा म...

राजधानी तोक्ने समितिको म्याद थप

२०७५ वैशाख १२ गते १०:५२

पोखरा, ११ वैशाख – प्रदेश नं ४ को मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी तथा नामाङ्कन समितिको म्याद १० दिन थप गरेको छ । समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले समितिका लागि ३० दिनको म्याद दिइएकोमा यस अवधिमा ११ वटै जिल्लामा टोली बनाएर सुझाव संकलन...

धरहराको ठुटोबाट कांग्रेसलाई प्रधामनन्त्रीले दिए यस्तो ‘दनक’

२०७५ वैशाख १२ गते १०:३७

काठमाण्डु, १२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले फासीवाद नभइ जनवाद ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विपक्षी दलले सरकारले शक्ति केन्द्रित गर्न थालेको र निरंकुशता लाद्न खोजेको आरोप लगाइरहेका बेला ओलीले त्यसको खण्डन गरेका हुन् । गोरखा भूकम्पको सम्झनामा बुधबार धरहरा क्षेत्रमा...

चितवन पुगेर प्रचण्डले भनेः रिल्याक्स गर्न आएको हैन !

२०७५ वैशाख १२ गते १०:२३

चितवन, १२ वैशाख – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नवलपुर, मकवानपुर, धादिङ...

धरहरा पुगेर ओलीले भनेः कोदालो बोक्न तयार छु !

२०७५ वैशाख १२ गते १०:१४

काठमाण्डु, १२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले ढलेको धरहराको पुनर्निर्माणको लागि आफू पनि खटिन तयार भएको बताएका छन् । भूकम्प गएको तीन वर्ष पूरा भएको सम्झनामा सुन्धारामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘म मेरो धरहरा बनाउन कोदालो बोक्न तयार छु’,...

मनोमानी शुल्क लिने निजी विद्यालयलाई शिक्षामन्त्रीले यसो भने

२०७५ वैशाख ११ गते १७:३८

काठमाण्डु, ११ वैशाख – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संस्थागत (निजी) विद्यालयले आफूखुशी लिइरहेको शुल्क नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । जनप्रतिनिधिसहित मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पोखरेलले संस्थागत विद्यालय शुल्क निर्देशिका, २०७२ को सीमामा रहेरमात्र निजी विद्यालयले...

सत्तापक्ष र प्रतिपक्षलाई अनुराधा कोइरालाले दिइन् यस्तो राम्रो सुझाव

२०७५ वैशाख ११ गते १७:३२

हेटौंडा, ११ वैशाख – प्रदेश ३ को संदद बैठकमा सम्बोधन गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाले अब सत्तापक्ष र प्रतिपक्षको आवश्यकता नभएको बताएकी छन् । नेपालका लागि आवश्यक रहेका सबै खालको परिवर्तनलाई सस्थागत गर्दै अघि बढ्ने क्रममा सबै एक जुट हुनुपर्ने भन्दै सत्ता पक्ष र...

चितवन पुगेर प्रचण्डले तोके पार्टी एकताको अन्तिम मिति

२०७५ वैशाख ११ गते १७:२२

भरतपुर, ११ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको विषयमा कुनै जटिल समस्या नरहेको स्पष्ट पारेका छन् । उनले बैशाख १४ गते बैठक बसेर पार्टी एकताको मिति तोक्ने बताए । मंगलवार भरतपुर विमानस्थलमा पत्रकारसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले दुवै पार्टीको...

बराबरी होइन, सम्मानजनक एकता हुन्छः रक्षामन्त्री पोखरेल

२०७५ वैशाख ११ गते १७:१५

काठमाण्डु, ११ वैशाख – रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र माओवादी केन्द्र उम्कन नसक्ने बताएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us