राजनीति

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिलाई प्रचण्डले दिए यस्तो चुनौती

२०७५ वैशाख १२ गते १४:३६

चितवन, १२ वैशाख – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए...

प्रधानमन्त्रीले भनेः खेलकुदमन्त्री कुदेर धुर्मुस–सुन्तली कहाँ पुग्छन् !

२०७५ वैशाख १२ गते १४:२८

काठमाण्डु, १२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने समृद्धि कहिले गर्ने भन्दै अब तीव्रगतिमा पुनर्निर्माणको काम गर्नुपर्ने बताएका छन् । बुधबार बिहान धरहराको भग्नावशेष अगाडि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पुनर्निर्माणमा केही काम भएको छ भन्दै हालसम्मको प्रगतिबारे गणीतीय...

आफैं धरहरा बनाउन तम्सिएका प्रधानमन्त्रीलाई बाबुरामले दिए यस्तो जवाफ

२०७५ वैशाख १२ गते १४:२२

काठमाण्डु, १२ वैशाख – नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दा पनि पनि पुनःनिर्माण हुन नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत डा.भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मेरो धरहरा मेरो गौरव’ अभियानमाथि समेत प्रश्न...

सरकारले विदा कटौती गरेपछि मुस्लिम संघले दियो आन्दोलनको चेतावनी

२०७५ वैशाख १२ गते १४:०७

काठमाण्डु, १२ वैशाख – नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपालले विदा कटौती गरिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । वाम गठबन्धनको सरकारले मुस्लिम, आदिवासी, जनजाति लगायतका समुदायको धर्म, संस्कृतिसँग जोडिएका चाडपर्वको विदा कटौती गरेको बिरोध गर्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।...

बारपाक पुगेर उर्जामन्त्रीले भनेः पुनःनिमार्णमा सरकारले पुरै साथ दिन्छ

२०७५ वैशाख १२ गते १३:५४

गोरखा, १२ वैशाख – उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले २०७२ साल बैशाख १२ गतेको भुकम्पको केन्द्रबिन्दु लाप्राक र बारपाकमा भईसकेको पुननिमार्णको अवस्थाको अनुगमन गरेका छन् । महाभुकम्प गएको ३ वर्ष पुगेको सन्दर्भमा लाप्राक र बारपाकको भुकम्प पछिको पुनःनिमार्ण र ज्यान गुमाएकाहरुको संझनामा...

प्रदेशसभा बैठकमा सांसदबीच ‘चर्काचर्की’

२०७५ वैशाख १२ गते १३:४६

पोखरा, १२ वैशाख — प्रदेशसभाको मंगलबारको बैठकमा सत्ता र विपक्षी दलका सांसदहरूबीच नियमापत्तिको विषयमा ‘चर्काचर्की’ हुन पुग्यो । यसअघि हुन्छ भन्नेले हुन्छ भन्नुस् र हुन्न भन्नेले हुन्न भन्नुस् तथा हुन्न भन्ने आवाज नसुनिएकाले विधेयक पारित भएको, निर्णयार्थ पेस भएको जस्ता सभामुखका भनाइ सुन्दै आएका सांसद...

राजस्व तिर्न अब कार्यालय जानु नपर्ने

२०७५ वैशाख १२ गते १३:४५

काठमाण्डु, १२ वैशाख – अब घरमा बसी–बसी मोवाइल वा कम्प्युटरबाटै सरकारलाई राजश्व तिर्न सकिने भएको छ । सरकारले करदाताले आफ्नो बैंक खाताबाट विद्युतीय माध्यममार्फत राजश्व तिर्न सक्ने प्रणालीको सुरुआत गरेको हो । अर्थ मन्त्रालयले बुधवार काठमाण्डुको करदाता सेवा कार्यालय, ठमेलबाट यस्तो प्रणालीको औपचारिक सुभारम्भ...

नरेन्द्र मोदीले नेपाली संसदमा सम्बोधन गर्ने !

२०७५ वैशाख १२ गते १३:१३

काठमाण्डु, १२ वैशाख – भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्ने चाहना व्यक्त गरेका छन् । नेपाल भ्रमणमा आउन लागेका मोदीले दोस्रो पटक संघीय संसदमा सम्बोधन गर्ने चाहना व्यक्त गरेका हुन् । भ्रमणको मिति टुंगो नलागे पनि मोदी चीन भ्रमणपछि नेपाल आउन लागेको...

सबै सरकारी कारोबार विद्युतीय प्रणालीबाट सुरु

२०७५ वैशाख १२ गते १३:०३

काठमाण्डु, १२ वैशाख – सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ गरेका हुन् । त्यस अवसरमा उनले आर्थिक कारोबारलाई सहज...

प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको भन्दै गृहमन्त्रीले दिए यस्तो निर्देशन

२०७५ वैशाख १२ गते १२:४१

बारा, १२ वैशाख – गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको भन्दै सुरक्षा प्रमुखहरुलाई तस्करी तथा गुन्डागर्दी नियन्त्रण गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले फिल्डका समस्या बुझ्न २ नम्बर प्रदेशमा आयोजना गरेको सुरक्षा गोष्ठीमा बोल्दै नयाँ परिवेशमा देखिएका समस्या बुझ्न सातै...

एमाले माओवादी व्यानर लफडाः प्रचण्डले ‘यस्तो राम्रो रहेछ, केलाई विवाद गर्नु परेको हो’ भनेपछि…

२०७५ वैशाख १२ गते १२:४१

काठमाण्डु १२ बैशाख – यस्तो राम्रो रहेछ । केलाई विवाद गर्नुपरेको हो, बेकारमा !’ यसो भन्दै प्रचण्ड मञ्चबाट निस्कँदै थिए, कृष्णगोपाल श्रेष्ठ पछि लागे । सोधे,‘ ठीक छैन त कमरेड ,’ प्रचण्डले फेरि प्रतिक्रिया दोहोर्‍याए, ‘यस्तो व्यानर टाँग्दा टाँग्दै…यो व्यानरमा विवाद गर्नुपर्ने स्थिति नै रहेनछ...

सर्वोच्चले हप्ताको दुई संवैधानिक इजलास हेर्ने

२०७५ वैशाख १२ गते १२:१३

काठमाण्डु, १२ वैशाख —सर्वोच्च अदालतले हप्तामा दुई दिन संवैधानिक इजलास अन्तरगतको मुद्दा हेर्ने व्यवस्था गरेको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रप्रसाद कालाखेतीले बुधबार र शुक्रबार हप्तामा २ दिन संवैधानिक इजलास अन्तरगतको मुद्दा हेर्ने समय तोकिएको जानकारी दिएका हुन् । मंगलबार अपरान्ह नियमित पत्रकार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us